पानी जमेको स्थानमा तुफान सवारी चलाउने चालकहरु तपाईले उक्त स्थानमा सवारी गति कम गर्दा खर्च हुने अतिरिक्त १५-२० सेकेण्डको उपयोग के गरेर गर्नुहुन्छ ? हिडिरहेका मान्छे निथ्रुक्क पार्दै बचाएको उक्त समयको सदुपयोग गर्नुभएमा मेरो भिजेर गरेको योगदानको कदर भएको ठान्नेछु ! शुभकामना!
A purse has been lost while traveling from Sunauli border to Chhapiya, Rupandehi. It contains important documents, including Citizenship card Driving license, ATM cards in the name of Asha Shiwakoti
If found, please kindly contact 9851222478.
राईड शेयरिङको मुल्य बढ्यो भनेर नि ठाडै ठग भन्दिने ? कति सजिलो हो आजकल ?हुनतः प्रपोगण्डा र मिसईनफोर्मेशनमा रमाउने समाज भएपछि यस्तै हो।साधारण डिमाण्ड-सप्लाईको हिसाब लगाउँदा नि बुझिने चीज। फेरि नठगिनलाई सार्वजनिक यातायात छँदैछन्। जता नि आफ्नो भिष्मवाणी राख्दिहाल्ने कस्तो रोग आयो ;))
साईत पर्ने हो की पार्ने हो ! साँझ ४-५ बजे तिर टिकाको साईत पर्नु पर्ने कहिले रातीको १०-११ बजे कहिले बिहानको २-३ बजे ! जहिले त्यै ९-१२ को बिचमा पर्छ ! केही त नयाँ हुन परो, यसो टिका लाउने प्लान कै बारेमा सोच्न-छलफल गर्न परोस् तब पो रमाईलो ! साईतवाला फर्मुलामा सुधार गर्न परो ;))
काठमाडौंको सानोतिनो खाल्डोमा गाडी पर्यो भनेर ज्या गर्न छोडिदिनुस् ! तपाईंको हातमा पर्नु अघि नै गाडीले यस्तो रफ बाटो पार गरेर आइसकेको हुन्छ कि नकुरा अरम् ;))