फेरि प्रस्ट्याउँ - वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो l तर मान्छे म मेची र निन्दा किनारकै हो !
काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै l तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु l प्रेम उता घरजम यता कुरै हुन्न l
जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ !
`जमिनमा टेकेर गर्न सकिने कामहरू´ मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श��रद्देय @kpsharmaoli
लाई मन परेन ठिकै छ l तर कम्तिमा बिषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई !
`मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेती´को सपना देखाउन मात्रै बाँकी राख्नु भएको छ @kpsharmaoli ले l
माफ गर्नोस् श्रद्देय कमरेड `उडन्ते सपनाहरुको गफको पुलिन्दा´ लेख्न काँग्रेसलाई आएन !
A pleasure to receive this young & well-spoken Nepal Youth Congress activist, @TimalsenaSachin (who was named for our own @sachin_rt)! We enjoyed an eye-opening conversation about Indo-Nepal relations.
माओवादीको एजेन्डामा चलेको भए यो देश एकदलीय,पूर्ण कम्युनिस्ट राष्ट्र हुनेथियो।काँग्रेसी,एमालेजस्तो आफ्नो उपलब्धिको ढ्याङ्रो पिट्दैनन् भनेर जे उपलब्धि पनि आफैँ ल्याएको जस्तो गर्छन्,शायद पार्टी सकिँदै गरेको त्रासले होला।अहिलेको लोकतान्त्रिक गणतन्त्र र प्रचन्डपथमा धेरै फरक छ कमरेड!
@bishwaprakash77 दाइ हामी बाकि चाहि विघ्यार्थी हैनौ र , हाम्रो पनि परिवार छ स्वास्थ्य छ , किन बाह्र कक्षाको मात्र परिक्षा रोकिएको ? हाम्री प्रतिको उत्तर दायित्व खै ?? #CancelTUExams