PCR जाँच गर्ने केन्द्रहरुलाई जानकारी: तल फोटोमा देखाईएको जस्तो कोरोना परीक्षणको लागी स्वाब संकलन गर्न चाहिने सुइरा वा swab stick चाहिए 9841592361 मा सम्पर्क गर्नु होला। यो सुइरा निशुल्क उपलब्ध छ र मेडिकल ग्रेडको रेजीन प्रयोग गरेर राष्ट्रिय आविष्कार केन्द्रमा बनाइएको हो। 🙏🙏