लुकी लुकी मेरो Profileनहेर कान्छा फेरी अन्जानमै माया बस्ला नि। अत्तिनै कम बोल्न रचाउछु गफ लागाएर हुने केहि पनि छैन।जे हुन्छ राम्रैको लागी हुन्छNo❌DM Follow Me❤️
१७ बर्सकी नाबालिकाले सहमतिमा राखेको शारिरिक सम्बन्ध लाई न्याय चाइयो भन्दै उफ्रिने हाम्रा मिस नेपाल हिरो हिरोनीहरुलाई आज १८ महिनाको बच्ची बलत्कृत भएको थाहा छैन रे विडम्बना..?
के समीक्षा मात्रै त्यस्ति छोरी हुन र अरु माथि अन्याय भएको छैन र 🤔🤔🤔🤔