गणेश नेपालीको रगतको हिसाब—सरकार देऊ जवाफ!
हत्या ढाक्ने सत्ता—जनताले सहँदैन अब!
न्याय होइन, किन मौन छ सरकार?
निर्दोषको हत्या, सत्ताको संरक्षण—यो कस्तो शासन?
रगतले सोध्छ—जवाफ देऊ, सरकार!
अन्यायविरुद्ध आवाज उठाऔँ—गणेश नेपालीका लागि न्याय!
चाहिएको
एक पोका दूध हो
एक किलो चामल हो
एक किलो आलु हो
एक डल्ला साबुन पनि हो।
साथी हो
मेरो जीवनको मूल्य
जम्मा एक हजार हो।
एक करोडले
जे पनि किन्न सकिन्छ
घर
सुन
हिरा
मर्सिडिज।
तर मेरो जलेको शरीर
किन्न सकिँदैन।
जब औसत पारिश्रमिकको ४-५ गुणा बढीसम्म जरिवाना तिराउँदैछु भनेर आतङ्क फैलाउन थालियो।
त्यतिबेलै डर लागेको थियो— यो सत्ताले कहाँ लगेर कसलाई जलाउँछ!
आखिर जलाएरै छोड्यो।
जब बल पुग्नासाथ भूमिहीनका बस्तीमा फौजी आक्रमण गरी, शासक बार्दलीमा बसेर चीज उग्राउन थाले।
जब बजेटमा शिक्षा, स्वास्थ्य, बिजुली जस्ता अतिआवश्यक कुरामा पनि कर लगाउने घोषणा गरे।
र गरीब किसानलाई लोप्पा खुवाएर धनीलाई चाहिँ अनुदान दिने घोषणा गरे।
जब राज्यले नागरिकसँग संवाद होइन, धम्की र दमनको भाषा बोल्छ, त्यहीँबाट तानाशाहीको बीउ रोपिन्छ। सुकुम्बासीमाथि डोजर, सडक पेटीका गरिबको जीविकामाथि हस्तक्षेप—यी घटनाले राज्य कसको पक्षमा छ भन्ने स्पष्ट पार्छन्। जनताको आवाज नसुन्ने सरकार अन्ततः जनताको विश्वास पनि गुमाउँछ।
गरिब बर्गको क्रान्तिले मुलुकमा नागरिक सर्बोच्चता स्थापित भएको तथ्य नभुलौँ!यो मुलुक गरिबहरुको रगत पसिनाले यहाँ सम्म आईपुगेको हो!जो सत्तामा आएपनी ठुलो प्रहार त्यही गरिब बर्गले नै झेल्दै आएको छ!
यो कहिले सम्म ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि मन्त्रालयको संख्या घटाउन र सरकारी सेवाका कर्मचारीले ट्रेड युनियनका नाममा दलनिकट भएर खोलेका संघसंगठन खारेज गर्न गृहकार्य सुरु गरेको छ।https://t.co/nY9WG5zq5u
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
यत्तिको दर्दनाक अवस्थिति नेपालले इतिहासमा कहिले देखिएको थिएन। स्कुले ड्रेसमा १५,१६ वर्षका बालक छन्, मरेको साथीको गिदी हातमा बोकेर संसद भवन अगाडि रुँदै देखाउँदै छन्। हामी नेपालीहरु चुल्लुभर पानीमा डुबेर मरे भो।
ज्यानमारा अपराधीहरु:
१. ओली
२. देउवा र गठबन्धनमा नेताहरु ( मौन समर्थकहरु)
३. गृह मन्त्री
४. सञ्चार मन्त्री
५. संबंधित सिडिओहरु (सुरक्षा संयन्त्र)
६. एमाले उच्च नेतृत्व सबै
७. नेका उच्च नेतृत्व सबै
८. झोले समर्थक (मिडिया लगायत)
र अन्य ।
KP Oli's First Victim, Certainly Not His Last:
He is Dharma Prasad Dhakal, a farmer from Jhapa. He was beheaded by KP Oli with his own hands in cold blood while Mr. Dhakal was asleep, all in the name of politics. It was for this murder KP Oli was jailed for 14 years. I don't think a person who's capable of such a heinous and barbaric act is capable of any human remorse. He will not go easily. He will not go quietly.