ठुला सडकमा जेब्रा कसिङलाई केही उचाइ बनाई केही चौडाइको बनाइ केही दुरी देखि गति नियन्त्रण गर्न अवरोध सृजना गरि ट्रफिक लाइट जडित गर्न उचित हुन्छ तथा क्यामरा समेत जडित गरि नियम नमान्ने सवारीसाधनलाई कारबाही गरियोस् ।।
नेपालको ट्राफिक लाइट बाटो काट्ने बटुवाको लागि असुरक्षित छ, @valleytraffic@PM_nepal_@ShahBalen
नपत्याए कलङ्की मा हेर्नु होस्।।
10सेकेन्ड सबै सवारी साधन रोकेर बटुवालाई बाटो काट्न दिनुपदैन?