One life, good life | Travel-life | happiness matters | take it easy | keep reading | books are life | travel economic - enjoy fullest |peace | love | respect |
🚨 ALARMING: Indian man SHOUTS at Afonso Gonçalves to stop a video exposing the invasion.
The immigrant EXPELLED everyone.
In 🇵🇹 the Portuguese must be in charge!
Remigration now ✈️!
कुनै लेखन पढदा सार्है मन खुशी हुन्छ , दिमाग सितल बन्छ । धन्यबाद लेखकलाई । मलाई "हृदय" किताब पढिरहँदा सन्तुष्टी मिल्यो । निकै प्रभावकारी , प्रेरणाको भण्डार, हालसम्म पढेका जिवनीमध्य रोचक र सबै उमेरसमुहले पढ्दा माईन्ड डिटक्स गराउने पुस्तक भन्छु म । @KoiralaBhagawan
टिकाराम यात्री र राजेन्द्र बानिया दाजुहरूलाई अनुरोध पनि हो र चुनौती पनि हो I
तपाइँहरु अन्य पत्रकार भन्दा अल्ली फरक लाग्थ्यो तर पछिल्ला 3/4 हप्तामा तपाईहरु नराम्रो संग खुइलिनु भयो I अझै भन्नु पर्दा स्खलित हुनुभयो I त्यो भन्दा पनि बुझिने गरि भन्नुपर्दा लगभग नांगिनु भयो I
आज तपाईहरुलाई प्रश्न गर्न चाहन्छु
नेपाली कांग्रेस 👇
२०४६ फागुन २६ गते देखि २०८२ फागुन २१ सम्म हिसाब गर्दा १३१०३ दिन अर्थात ३५ बर्ष ११ महिना २३ दिन हुदो रहेछ I यो अबधिमा नेपाली कांग्रेस जम्मा ९१३९ दिन अर्थात २५ बर्ष ४ महिना १९ दिन सरकारमा बसेको रहेछ I यो अबधिमा नेपाली कांग्रेसले १३ पटक सरकारको नेतृत्व आफै गरेको रहेछ भने ७ पटक अन्य दलले नेतृत्वमा गरि जम्मा २० पटक सरकारमा गएको रहेछ I
नेकपा एमाले 👇
२०४६ फागुन २६ गते देखि २०८२ फागुन २१ साल सम्म हिसाब गर्दा १३१०३ दिन हुदो रहेछ I अर्थात ३५ बर्ष ११ महिना २३ दिन हुदो रहेछ I यो अबधिमा नेकपा एमाले जम्मा ६२८६ दिन अर्थात १७ बर्ष ५ महिना १६ दिन सरकारमा बसेको रहेछ I यो अबधिमा नेकपा एमाले ले ७ पटक सरकारको नेतृत्व आफै गरेको छ भने ९ पटक दलले नेतृत्वमा गरि जम्मा १६ पटक सरकारमा गएको छ I
नेकपा माओबादी 👇
२०६३ वैशाख १२ गते माओबादी पहिलो पटक सरकारमा गएको थियो I त्यो दिनबाट २०८२ फागुन २१ गते सम्म हिसाब गर्दा ७२४४ दिन अर्थात १९ बर्ष १० महिना ९ दिन हुदो रहेछ I ७२४४ दिन मध्ये माओबादी ५३८५ दिन अर्थात १४ वर्ष ११ महिना १५ दिन सरकारमा सहभागी भएको छ I यो अबधिमा नेकपा माओबादीले ४ पटक सरकारको नेतृत्व आफै गरेको छ भने ६ पटक अन्य दलको नेतृत्वमा गरि जम्मा १० पटक सरकारमा गएको छ I
यो कांग्रेस र एमालेको ३५ बर्षको रेकर्ड हो भने माओबादीको १९ बर्षको रेकर्ड हो I
अब तपाइँहरु दुवै जना लाई
पहिलो प्रश्न प्रश्न
यिनीहरुले ३५ वर्ष सम्म मच्चाएको यो ताण्डब देख्दा पनि तपाइहरु परोक्ष रुपमा उनीहरुलाई जिताउन चुनाबी मेसिन भएर किन लाग्नु भएको छ ? के तपाइँ हरु दुइ जना पनि अरु पत्रकार जस्तै कांग्रेस एमाले माओबादीले दिएको पैसाको मोटो बिट्टामा बिकेको हो ? के तपाइँहरुको पनि कलम लिलाम भएको हो ?
दोस्रो प्रश्न
यो रेकर्ड देखाएर कांग्रेस एमाले माओबादीका नेता संग हिसाब किताब माग्ने हिम्मत छ तपाइँहरु संग ? कि तपाइँ हरुमो पारदर्सिताको कसीमा रबि र बालेनहरु मात्रै चढीदिइरहनु पर्ने हो ?
@tikaramyatri@RBaniyaji
लालबहादुर विकले आज सोवित गौतम बारे छोटो भिडियो हालेछन्।
भन्छन् : "हामी खुसी छौँ तपाईं चितवन आउनुभएर। हजुरले म जस्तो पीडित, अन्यायमा परेको दुखी गरिबको आवाज बोलिदिने भयो, वकालत गरिदिनु भयो र आज म जेल बाहिर छु। हामीलाई तपाईं जस्तै नेता चाहिएको छ।"
@sobita465
@basil_ocimum @pmsushilakarki@MahabirPun@ekantipur_com Totally unfair. यो देशमा नियम कानुन छैन । अहिलेलाई फोर्म भरेर पुन: परिक्षा दिनु । रेटोटलिङ को नतिजा को लागी लडदै गर्नु । हेर्नु तपाईंलाई सही लागेको कुरामा मपनी सही हो भन्छु तर यो मौका जाने नदिदा मेन्टल हेल्थ त ठीक हुन्छ । शुभकामना । आशा छ न्याय मिलोस ।
**कञ्चनजङ्घाको काख**
कठोर, कर्कस अर्थ-राजनीतिक गफगाफबाट आज एक दिन 'कोमल' कला-साहित्यबारे बातचित गरौँ।
१. दश दिनअघि विश्वकै चर्चित बेलायती नाटककार - टम स्टोपार्ड - ८८ वर्षको उमेरमा बिते। मूलधारे पत्रकारिता मुर्छित रहेको र ३० सेकन्डका रिल्स र टिकटकले बजार खाएको अवस्थामा उनको देहान्तबारे नेपालमा खासै चर्चा भएन। इन्जिनियर भैकन पाश्चात्य साहित्यमा असाधारण रुचि राख्ने गोरखा जौबारीमा जन्मेका (हाल अमेरिका) मित्र निरज श्रेष्ठले 'स्टोपार्ड' शीर्षक नै राखेर ईमेल नपठाएको भए म पनि एक हप्तै पछि पर्थें सायद। आठ वर्षको उमेरमा स्टोपार्ड नाम ग्रहण गरी 'शिष्ट बेलायती केटो' बन्नुअघि 'टोमास स्ट्राउसलर' चेक शरणार्थीका रुपमा सिंगापुरबाट शिमलाहुँदै दार्जीलिंगमा चार वर्षे वाल्यकाल बिताएका थिए (१९४१-४५)। वाल्यकालको अवोध सुरक्षा र स्नेह, माउन्ट हर्मन बोर्डिंग स्कूलका करिडर र 'आर्केडिया' भवनको अविस्मरणीय छाप, अनि त्यहाँबाट देखिने कञ्चनजङ्घा जीवनभर उनको सम्झनामा रह्यो: "कुहिरोको पेटीले सिंगो हिमपर्वतलाई जमीनबाट उठाएको भान हुन्थ्यो, नाट्यघरको उज्यालो जस्तै यस्तो कालजयी स्वरुप कि इतिहासनै फिक्का बन्थ्यो"।
स्टोपार्डबारे केही सन्दर्भ सामग्री:
*https://t.co/2kTbwgSMnQ
*https://t.co/xtyscJTbzH
*https://t.co/ov8cv3M42V
*https://t.co/IWPujljKHS
२. स्टोपार्डको एक नाटक "Indian Ink" ३० वर्षअघि म 'लण्डन स्कूल अफ इकनमिक्स' मा पढ्दा सडकपारीको 'अल्डविच थियटर' मा चलिरहेको देख्थें। त्यतिबेला पैसा र समय दुवै थिएन, अलेली कौतुहल जागेपनि हेर्न सकिएन। नाटकको मूल नायिका नै फेलिसीटी केंडलका लागि भनेर स्टोपार्डले लेखेका थिए। कस्तो संयोग, उनै स्टोपार्ड बितेकै समय, ३० वर्षपछि उक्त नाटकको पुनःमञ्चन भैरहेको छ 'ह्याम्स्टेड थियटर'मा। फेलिसीटीकी दिदी थिइन जेनिफर केंडल जो चर्चित भारतीय कलाकार शशी कपूरको श्रीमती पनि हुन्। शशी र जेनिफ़रको बेजोड प्रेमको फेरी छुट्टै कहानी छ।
*https://t.co/5uR2ieC1xH
३. गत हप्ता मित्र @akhileshU को बहुप्रतिक्षीत पुस्तक 'In the Margins of Empires' पेङ्गुइनले प्रकाशित गरेको छ। झापामा जन्मेर दार्जीलिंगमा पढेका अखिलेशले कञ्चनजङ्घाकै काखमा रहेको 'Chicken's Neck' भू-क्षेत्रको इतिहास लेख्नुभएको छ। अब छिट्टै पढ़नेछु, यहाँहरुले पनि नछुटाउनु होला!
*https://t.co/JWuNtgSUcM
४. न्यूयोर्क टाइम्सले सन् २०२५ का उत्कृष्ट १० पुस्तकको सूचीमा किरण देसाईको The Loneliness of Sonia and Sunny छानेको त छ नै, अब्बल लेखकहरुलाई समेत आच्छु-आच्छु पार्ने समालोचक AO Scott ले यति प्रशंसा गरेको यो पुस्तक नपढी रहन नसकिएला। कञ्चनजङ्घासँगको साइनो? किरणको अघिल्लो कृति थियो The Inheritance of Loss जसको पृष्ठभूमिमा दार्जीलिंग र सन् १९८० को गोर्खाल्याण्ड विद्रोह रहेको छ। प्रतिष्ठित 'बुकर' पुरस्कार पाएको यस पुस्तक १९ वर्ष अघिको क्याम्बोडिया भ्रमण ताका एकै खेपमा सकेको मिठो याद पनि आयो।
*https://t.co/GBN2HbfpSv
राजा तानाशाह थिए ? कि तत्कालीन सरकार चलाउनेहरू? सन् 1952 को प्रजा परिषदको विज्ञप्ति सँगै गम्भीर प्रश्न!
नेपालमा वर्षौँदेखि “राजाहरू तानाशाह” भन्ने भाष्य स्थापित हुँदै आएको छ। तर सन् 1952 मा प्रजा परिषदले जारी गरेको आधिकारिक विज्ञप्तिमा भने तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारलाई नै तानाशाही बनेको भनेर आरोप लगाइएको देखिन्छ।
तपाईंलाई के लाग्छ आफ्नो विचार कमेन्टमा राख्नु होला! 👇
दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको परिवार विरुद्ध झूटा भाष्य सिर्जना गर्ने तिम्रो भूमिका पर्दाफास भएको छ। तिमी त्यो सम्पूर्ण षड्यन्त्रको हिस्सा हौ जसले राजपरिवारलाई मात्र मेटाएको छैन, देशमा पित पत्रकारिता र भ्रष्टाचारलाई संस्थागत गरेको छ। @KanakManiDixit
@DahalTbd गज्जबको अन्तर्वार्ता सुनियो । कुरा सही हो । धरातल बलियो हुनु पर्छ । जुन पृथ्वी नारायणा शाहको दिव्यौपदेसमै टेक्नु जरूरी छ । मूल मुद्दा नै एकता हो । सबैले यती खुरुक्क नबुजी देश बन्दैन । कुरा प्रष्ट छ 1 flag, 1 man, 1 speech, 1 decision! जय देश !🇳🇵🇳🇵Find him https://t.co/sp1yjMn1pd
होइन राजा कस्ता खालका निरङ्कुश शासक रहेछन् जस्ले विदेशमा भएका नेपालीलाई २०२४ सालको चुनावमा र २०३७ सालको जनमतसंग्रहमा मतदान गर्ने व्यवस्था मिलाएका
https://t.co/sVmqtK6cza
कुरा सही हो । आधुनिक ए आईको जमाना हो । तर धरातल बलियो हुनु पर्छ । जुन पृथ्वी नारायणा शाहको दिव्यौपदेसमै टेक्नु जरूरी छ । उहाँको वेबसाईट म पनि छ कसैलाई पढन मन भए डाउनलोड गरेर पढ्न सक्नु हुन्छ । सबैले यती खुरुक्क नबुजी देश बन्दैन । 1 flag, 1 man, 1 speech, 1 decision! जय देश !🇳🇵
नेपाल गणतंत्र बाट स्वतंत्र 🇳🇵
सो हेर्न टाईटल काफी छैन र ?
हेरेर कस्तो लाग्यो भन्नुस है !
Thank you @DahalTbd for finding this gem of a person.
the Bravo Delta Show || Season 3 || EP 1|| Bhusan Dahal || Akanta Sharma... https://t.co/eEcY5nMql0 via @YouTube
यत्रो विध्वंस भयो कुनै पनि पार्टिले आत्माआलोचना वा गलत भयो भनेनन् । नेताहरूको घरमा के हुन्छ सबैले देखिसक्यौँ । तर अझै तिनै नेता सही देख्ने हामी विद्वान कि भिरू ? #corruptpolitics#genZ