नेपाली समाजले सदियौँदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खललबल्याउने र धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र
Truth always finds its way. Keep watching the results unfold. Thank you, Masato Kanda, for your support and commitment to Nepal. Constructive action speaks louder than criticism—let’s judge by outcomes, not assumptions. 🙏
@ADBPresident
Warmest congratulations to Shri @narendramodi ji on your landmark achievement as India's longest-serving elected PM.
Wishing you good health & continued progress & prosperity for the people of India.
We deeply value our ties & look forward to further strengthening them.
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बजेट पारित भएपछि अर्थमन्त्रीज्यू संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।
URGENT !!
Urgent: A 27-year-old female blood cancer patient needs fresh B+ blood at Civil Hospital today (2082/09/7). If you are able to donate, please contact us (9843148118) as soon as possible. .
महिला, बालबालिका मन्त्रालयबारे यसरी सोच्ने कि !
यो आवधिक नागरिक सरकार भएकाले समेत कम्तीमा प्रधानमन्त्रीकै हातमा रहेको यो मन्त्रालय भित्रका बेतिथि, भ्रष्ट्राचार जरो खोतल्न प्रारम्भ हुने र सुशासनको अभ्यासको थालनी हुनेमा आशावादी छौं।
https://t.co/RfdN6mN1SG
हुकुम्बासीको जग्गा फिर्ता गराउँदै महानगर : सार्वजनिक जग्गा मिच्नेमा पूर्व राष्ट्रपति विद्या भण्डारीदेखि कांग्रेस नेता मिनेन्द्रसम्म
https://t.co/b5WOzcyZHr