कांग्रेस केन्द्रित समितिको बैठक लाईव भए पछी, बैठक चल्दा चल्दै ट्वाइलेट पसेर, मिडियालाई मिटिङमा भएको र नभएको कथा टिपाउने कांग्रेस नेताहरु बेरोजगार भएका छन । 😂
'हाम्रो केन्द्रीकृत मानसिकता कायमै रहे संघीयताको औचित्य सकिन्छ ।'- सुरेन्द्रराज पाण्डे
पूरा कार्यक्रम: https://t.co/QdsUUQ8gTm
@acharyapawan@SurendraRajPan5
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनले अत्यन्त दुःखी बनाएको छ ।
दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना !!
नेपाली काँग्रेसका तर्फबाट नव नियुक्त उपप्रधानमन्त्री मा. पुर्ण बहादुर खड्का मंत्रीहरु प्रकाश शरण महत, रमेश रिजाल र सीता गुरुङलाई हार्दिक बधाईका साथ कार्यकालको सफलताको शुभकामना !
साथै नव नियुक्त सबै मंत्रीहरुलाई हार्दिक बधाई एवं सफलताको शुभकामना !!