कहिले समाचार संकलनका लागि त कहिले मित्र मिलनका लागि अनि कहिले औपचारिकता निर्वाह गर्नकै लागि सही फुत्त फुत्त चिया पसल, कफीसप र खाजा अड्डा डुलिहिंड्ने बानी लागेको मजस्तो सञ्चारकर्मीलाई एउटै कोठाभित्र बसेर ७-८ घन्टा काम गर्नचाहिं सास्ती नै हुने रैछ ।😜😉
कान्तिपुर मिडिया ग्रुपबाट हाललाई बिदा लिएको छु । यो विश्वास, साथ र प्रेरणाप्रति @KailashSirohiya अनुगृहीत छु । संसार गोलो छ, फेरि कतै भ्ट हुने नै छ । 😊🙏
कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्।
कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो जसमा १७ वटा आवेदन प्राप्त भएका थिए । अन्तिम सूचीमा रहेका तीनजनामध्ये अवस्थीलाई छनोट गरिएको हो।
https://t.co/yg44Z6FRnH
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director.
I'll have more soon on what we're building.
https://t.co/2GZ9ZvgL8O
अन्तर्राष्ट्रिय पत्रकारितामा दुई दशक बिताएका पत्रकार अनुप काफ्ले कान्तिपुर मिडिया ग्रुपको सर्वोच्च सम्पादकीय नेतृत्व गर्न नेपाल फर्किएका छन्।
https://t.co/LeH48QIuXJ
@AnupKaphle
@AmritaLamsal@KantipurRadio@salokya स्रोत उल्लेख नगरी त्यसरी कार्यक्रम चलाउन पाइन्न । सम्बन्धित सञ्चालकले माफी माग्ने र प्रसारण भैरहेको कार्यक्रममै स्रोत उल्लेख गर्ने बताउनु भएको छ । धन्यवाद 🙏
'कमेन्टेटर’ ले थपेको रौनक
@acharyapawan
प्रतियोगिताको आकर्षण मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित छैन, प्रसारण गुणस्तर, प्रस्तुति शैली र अन्तर्राष्ट्रियस्तरका आवाजहरूले पनि एनपीएललाई नयाा उचाइमा पुर्याइरहेका छन् । जसरी विदेशी ‘कमेन्टेटर’हरूको सहभागिताले प्रतियोगितामा ऊर्जा थपेको छ, थप व्यावसायिक र विश्वव्यापी बनाएको छ ।
https://t.co/KOPqLX2j13