अख्तियारले बदनियत राखेरै यति लामो समय अनुसन्धान होल्ड गरेर राखेको थियो भन्न मिल्यो कि मिलेन त अब?
फटाफट केही दिन मै अनुसन्धान सकेर मुद्दा नै दर्ता पो भइगो त!
कि सरकारको दवाबमा परेर अख्तियारले सबैलाई फसायो भन्न पर्ने हो?
फटाफट एउटा मिडनाइट ब्रेकिङ आउन परो।
बाइलाइन त आइ नै राछ😂
@Roopess अहिले नि कस्ले राम्रो भाका हालेर बोल्यो भनेर बहस रैछ संजालतिर,बोल्ने धेरै थे तर ब्यबहार मा गरेन्न, तेसैले अब मिठो राम्रो बोल्ने खोजेको हैन यो देशमा केहि गरेर देखाउने देश बननउने को
खाँचो हो !