@roshansibakoti पार्टि एक ढिक्का भएर हिड्नु पर्ने समयमा नेताहरुको एक आपसको जुङ्गाको लडाइले पार्टि सक्ने भए। त्यो भद्रगोल मा बस्न भन्दा निस्केको राम्रो यो समयमा।
पशुपतिनाथ मन्दिर केवल मन्दिरमात्र होइन, नेपाली सभ्यता, संस्कृति, आस्था र राष्ट्रिय पहिचानको प्रतीक हो। पशुपतिनाथ मन्दिर कुनै अवैध अतिक्रमणबाट बनेको संरचना होइन, यसको हजारौँ वर्ष पुरानो इतिहास छ।
पशुपतिनाथको स्थान पौराणिक र तान्त्रिक रूपमा निर्धारित छ। हाम्रो नेपाली सभ्यता लिच्छविकालदेखि नै पशुपतिनाथलाई केन्द्र बनाएर विकसित भएको हो। आर्य संस्कृति, किरात परम्परा र हिन्दु-बौद्ध समन्वयको यो अद्वितीय मिश्रण पशुपतिनाथमा जीवित छ। शिवलिङ्गको पौराणिक स्थापना र बागमतीको पवित्रता यस सभ्यताको अपरिहार्य अंग हो।
बागमती नदी किनारका मापदण्डभित्रका संरचना भत्काउने अभियानसँग जोडेर पशुपतिनाथ मन्दिरसमेत भत्काउने वा सार्ने बहस मिडियाले चलाउनु र राप्रपाका सांसदले त्यस खाले प्रश्नको ठाडो र स्पष्ट प्रतिवाद नगरी बहसलाई अगाडी बढाउनु खेदजनक छ। धार्मिक द्वन्द्वलाई प्रेरित गर्ने खाले कुनै पनि बहस कतैबाट पनि हुनु हुँदैन।
पशुपतिनाथ मन्दिर सार्ने बहस आराध्य देवताको अपमान र विश्वभरका लाखौं हिन्दु भक्तजनको आस्थामाथि प्रहार हो। पशुपतिनाथको संरचना त परको कुरा, यसप्रतिको र विश्वासमाथि आँच पुऱ्याउने प्रयत्न गर्नेहरूले विगतमा त्यसबाट कुनै न कुनै स्वरूपमा दण्डित भइसकेका छन्।
राप्रपा सांसद भरत गिरी जी ले सामाजिक सञ्जालमा स्पष्टीकरण दिनुभएको छ। म उहाँलाई आधिकारिकरूपमा क्षमायाचना नै गर्न सार्वजनिक सुझाव दिन्छु। साथै (सम्बन्धित) मिडियाले पनि विषयको गाम्भीर्यता र संवेदनशीलता बुझ्नुपर्छ।
@birat_anupam यि कस्तो अलपत्रकार हुन्। देश बालेनले युक्रेन बनाउने भो भन्छन्। अनि फेरि युक्रेन बन्न आइडिया पनि दिन्छन्। त्यो बाटो बनेको कहिले हो? भ्रम छर्न माहिर उहा। ठ्याक्कै हर्के सितै जोडा मिल्ने😂
खोलानाला अतिक्रमणकारी र सुकुम्बासी स्थानान्तरणको प्रक्रिया, सम्मानजनक व्यवहारको अभाव र कतिपय अवस्थामा विधीप्रति पनि अहसमति छ तर लैतडी एमाले, कांग्रेस र माओवादीका भत्किएका कुण्ठा, भत्किएका मत बैंक र रजगज गरिरहेका हुकुम्बासीहरुको रुवाइको अर्थ समाजले धेरथोर थाहा पाउन जरुरी छ। मान्छेको परीक्षा अभावमा मात्र होइन खास हत्यामा परिक्षण हुन्छ। २३ भदौमा 'निर्मम हत्या कम भो, सेनाले थप मान्छे किन मारेन' भन्नेहरु केही संयोग र सन्दर्भप्रति यतिधेरै रुदाली भएकोमा आश्चर्य लागिरहेको छ। सरकारलाई भन्ने यत्ति हो– सुकुम्बासीको दिल नदुखाई हुकुम्बासीको खील झिक।
@dil_nisani हेरन पुर्ब जङगलिहरु भ्रम छर्न सिपालु। त्यो फिल्म चल्न रोक्ने यिनै पुराना दलका कार्यकर्ता न्यादिश वकिल हुन्। सरकार हैन भन्ने कुरा यिनको गिदिमा नहोला त।🤓
@dil_nisani हैन यति छिटै बिर्सेको। चर्चमा गएर हिन्दुहरुलाइ सापले भ्यागुता निलेको जस्तो निल्न पर्छ। भन्ने यहि सुदन भन्ने जङ्गलि हैन। जनजातिको नाम बेचेर इसाइ धर्मलाइ बढावा दिने तिमिहरु जङ्गलि नै हो है। यो कुरा सबै नेपालीलाइ थाहा छ।मन्दिर तोडेर चर्च बनाउने तिमि जङगलिहरु नै हौ।
‘२३ भदौमा सन्तान नमारेर झिंगा मार्ने त?, अझ सेनाले मान्छे किन नमारेको? किन नरसंहार नगरेको? मान्छे नमारी कहाँ सत्ता जोगिन्छ?’ भनेर गैरमानवीय तर्क गर्ने लैतडीहरु अहिले सुकुम्बासीका नाममा हुकुमबासीको ‘आँसु राजनीति’ गर्ने दाऊमा छन्। सुकुम्बासीका नाउँमा हुकुमबासीहरु जसका ठाउँ–ठाउँमा जग्गा र घर छन्, गाडी–घोडा छन् र आफ्नै आयआर्जनको इकोसिस्टम छ– त्यस्तालाई सार्वजनिक जग्गामा राखिरहनुपर्छ भन्नु समाजघात हो। सरकार! सच्चा सुकुम्बासीलाई ठाउँ देऊ, हुकुमबासीलाई उसकै जग्गामा पठाइदेऊ। कुरा यत्ति हो। 🙏