नराम्रो छन्,नराम्रो गर्छन् भन्ने पहिल्यै लागेको भए यति पीरै लाग्थेन।
राम्रो सोचेँ।राम्रो होलान् भन्ने अपेक्षा गरेँ।मीठो आशाको नमिठो स्वाद पाएपछि मन मर्यो।
आखिर् अपेक्षा पनि मान्छे अनुसार गर्नुपर्दोरहेछ।
बिबाह पश्चात बिचार नमिलेर husband wife अलग भएर बसे पछि समाजमा पुरुषलाई जुन दृष्टीकोणले हेर्ने र सम्मानजनक जिउने वातावरण छ महिलालाई पनि त्यही सम्मान जनक जिउने वातावरण बनाउनु पर्दछ यदी त्यस्तो समाज भएमा महिलाहरु आफ्नो unhealthy relationship++
हेर्नुस्त मान्छेले अरुलाई कसरी प्रयोग गर्छन् । कसैको आवश्यकतामा बलिको बोको नभएर आफू अनुकुल बाँच्न खोज्दा आफ्नो अधिकार कर्तव्य र स्वतन्त्रताको खोजी गर्दा घमण्डी र अटेरको उपनाम बिराउछन्।😥