सधैँ नभनिएला, सधैँ नदेखाइएला, भन्ने मौका पनि नमिलेको होला तर दिन दिनै झन धेरै खास बन्दै गएको छौ तिमी, दिन दिनै माया झन बढ्दै गएको छ तिम्रो लागि !!
#प्रिय❣️
दिन जति सुकै खराब किन नहोस्, दिनभरी भएका सबै कुरा दिल खुलेर सुनाउने एउटा मान्छे भइ दिए पनि आफ्ना धेरै समस्याहरु समाधान भए झैँ महसुस हुने रैछ! ❤️😍
#बुझ्यौ…??
तिमी टाढा भएर के भयो त, टाढै बाट नजिक भएको झैँ आभाष दिलाइरहेको हुन्छौ, साथ निभाइरहेको हुन्छौ, आज टाढा भएर पनि यस कारण सन्तुष्ट छु कि, आज टाढा हुँदाको पिडा, अभाव भन्दा भोली हामी भेटिँदाको खुशी कयौँ गुणा धेरै हुने छ !! ❤️🥰
#माया
र अन्त्यमा यस्तो मान्छे चाहि हुनुपर्छ जिन्दगीमा एउटा,
जसलाई दिनभरीको थकान सुनाउन सकियोस, रमाइला पल सुनाउन सकियोस , दुख सुनाउन सकियोस, खुसी सुनाउन सकियोस, आँसु बाँड्न सकियोस, हाँसो बाँड्न सकियोस ।
टाढा होस नजिक होस त्यो त मनको कुरा न हो ।❤️🌸
#feelings
हरेकको जिन्दगीमा एउटा त्यस्तो " best friend" हुन्छ जसको अभावमा, जसको कमीले, जो बिना जीवन अपुरो जस्तै रहन्छ ! आत्मीयता बलियो हुन कहाँ एउटै रगत हुनु पर्छ र हजुर ..!!❤️
#साथी
कहिलेकाही कसैको मेसेज खोलेर हेर्दा लाग्दैन हामी कति नजिक थियौँ?, कति मिल्थ्यौ? एक अर्काको हरेक साना साना कुरा सुनाउँथ्यौँ?, निकै खास पनि हुने गर्थे तिनीहरु?, अहिले बोलचाल छैन?, पछुतो नमान्नुस, यही त हो जिन्दगी, मान्छे आउँछन जान्छन् जिन्दगी आफ्नै रफ्तारमा चलिरहन्छ…।।
#जिन्दगी
You are just like a teddy, My Teddy.
Warm, Cute, Sweet, Cuddly too…
Teddy bears may be cute, but not as cute as you. Teddies are just another way to say I care and You are the reason for my happiness and joy
I am thinking a lot about you my Dear #Love#TeddyDay#ValentinesWeek
मैले धेरै पसलहरूमा खोजें तिम्रोलागी उत्तम र सबैभन्दा मिठो चकलेट किन्नको लागि,
तर बिडम्बना मैले तिमी र तम्रो मुस्कान भन्दा मिठो कुनै चकलेट फेला पार्न सकिन।
बढ्दै जाओस् हाम्रो सम्बन्धमा पनि चकलेटको झैं मिठास जति बढ्दै जान्छ यो समय ।।
#प्रियमान्छे😍
#ChocolateDay🍫
#ValentinesWeek
Lovely chocolates and lovely you and lovely are the things you do, but the loveliest is the friendship of the two, one is me and the other is you.
#HappyChocolateDay to my sweetheart who is sweeter than chocolate.
#MissYou😍😘