तपाईहरु सबैलाई नमस्कार🙏 फेरि म टुयटरमा आयो ।
५ वर्ष पछि आफ्नो पुरानो Twitter Account मा विश्वास छ । मलाई कि तपाईहरु माया,साथ दिने हो । मित्रता को ढोका खुला छ।
लेबनानको बिस्फोटको अबस्था हेर्दा ठुलो मानबिय क्षति भएको आकलन गर्न सकिन्छ! घटनामा नेपाली पनि परेको हुनसक्छ त्यसैले सम्बन्धित निकायले तत्काल खोजनिती गरियोस् !!
जुन नेताको पचास प्रतिशत भाषण देश विकासका योजनामा केन्द्रित नभइ अरु पार्टी र तिनका नेताको भत्सर्नामा केन्द्रित हुन्छ भने बुझे हुन्छ त्यो नेता देशको नालायक नेतामध्येको एक हो ।
@aarusikarki @Mukesh__Nepali यस्तो तरिकाले हाम्रो देश चल्दैछ । अहिलेसम्म जे तरिकाले देश चलोस् । आवको आउने दिनहरुमा हाम्रो तरिकाले देश चलाउने हामी युवाहरु सक्रिय बसौं । हामी मिलेर नयाँ नेपाल बनाउने हो । जय युवा जय नेपाल🙏🇳🇵
हत्या नै गरेका व्यक्ति #काेइराला रिहा हुने तर हत्याको अभियाेग मात्र लागेका #रेशम_चौधरी र #संजय_साह लाई जन्मकैदकाे सजाय मिल्ने हाम्रो देश नेपाल हो । त्यसैले म बार बार भन्छु" नेपालको कानुन #बाहुनहरुले नै जानुन"!!🤐
लकडाउन लामै जाने देखियो तर खुकुलो बनाउदै, खुकुलो भए पछि लकडाउनको अर्थ कति रहला, जतिखेर संक्रमण कम थियो त्यतिखेर लकडाउन कडा भयो , जतिखेर संक्रमण र मृत्यु बढ्दै छ त्यतिखेर लकडाउन खुकुलो पारिदैछ।
89 र ७९ मा फरक छुट्टाउन नसक्ने कस्तो खालको मन्त्री पर्नु भो त गाठे। ईन्डियन दलाल नेपाली भाइरस । यस्ता नेपालको राजनीतिमा रहे सम्म सच्चा नेपाली नागरिकले सुख पाउने छैनन्। नेपाली जनताको लागि सबै भन्दा ठुलो भार यहि संघीयता ले बोकाउदैछ यस्लाइ तुरन्तै खारेज गरौ।
रौतहट: पूर्व सांसद मोहम्मद अफताब आलमको घरमा राती १:०० बजे डाकाहरु द्वारा आलमको घर लुट्ने प्रयास, मैन गेट तोड्यो र आलमको परिवारलाई हत्या गर्ने आंसका स्थानीय बासिन्दाले जनाएको छ। गोली पनि भेट्यो त्यो डाकामा प्रहरी पनि सामेल रहेकोे थियोे स्थानीय बासिन्दाले जनाए।
मनिषा कोइरालाले भारतको केही खाएकी छैनन,आफ्नो कामको ज्याला लिएकी हुन, उनले लिएको भन्दा हजार गुणा बढी हिन्दुस्तानलाई दिएकी छन ��नले आफ्नो मातृभुमीलाई माया गर्दा इण्डियन मिडिया बौलाहा भएको छ,मनिषा प्रतिको टिप्पणी भत्सर्नालायक छ।
उदित नारायण नेपालमा जन्मे नेपालमा गित गाए फ्लिम खेले ���छि ईन्डिया गए । हिट भएपछि म ईन्डियन हु । नेपाल चिन्दिन भने, मनिसा कोइराला आज यस्तो बिबादास्पद अवस्थामा पनि नेपालको पक्षमा बोलिन ।।
माननीय हरुले कोरोना परिक्षण गर्दा निसुल्क अनि गरिब जनताले 15000 तिर्नु पर्ने 15000 सबै जनतासङ्ग भए किन 10 kg चामल र 1 Kg दालको लागि घण्टौ लाइनमा बस्ने ��िए र सरकार? सधै गरिब नै मर्नु पर्ने कहाँकाे न्याय हाे?