कुनै दिन मेरो चेतनाले
सबै नामहरु बिर्सियो भने
मलाई बिश्वास छ
मेरो हृदयले तिम्रो नाम भने
कहिले बिर्सने छैन
किनकी केही नामहरु
मस्तिष्कले होइन
धड्कनले सम्झिरहन्छन.....!!😍♥️
#swrites🖤🕊️
- आ आफ्नो जिम्मेवारी
जिम्मेवारी आफैँ वहन गर्नु पर्छ अरुतिर
सार्नु हुँदैन
स-साना समस्या आउ छ नि जिन्दगीमा
कसैसँग वैरभाव नराखी अगाडि बढ्ने सोच छ भने,
आफ्नासँगको युद्ध हारे पनि आफैँ सँगको
हार्नु हुँदैन !!!
-: सबैमा शुभ बिहानी :- 🙏💕🌺❤️☕️