आध्यात्मिकता सहितको शिक्षाका केही गुण सहितको विषयवस्तु र यसको व्यक्तिगत आचरण र व्यवहारमा पर्ने प्रतिविम्बको स्वरूप बारेमा स्वामीको थप व्याख्या पनि होला नि हजुर।
यही हो नेपाल नेपालीको घर......
यो स्वदेशगानका सर्जक, पूर्वसभामुख, वरिष्ठ अधिवक्ता, संविधानविद, ढुङ्गाना प्रतिष्ठानका संरक्षक श्रद्धेय दमननाथ ढुङ्गाना ८३ वर्षको उमेरमा आज कीर्तिशेष हुनुभयो। गोलोकमा वास होस। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
आफ्नै सर्वोच्च अदालतको फैसलालाई परिपालन गर भनि विश्व संस्थाका महासचिवले संसदमा संशोधन गर्दा मात्र होईन चार दिनको भ्रमणमा पाच पटक भनेछन। कस्तो कानुनको शासन रहेछ हाम्रो मातृभूमिमा ! अति ग्लानी भयो!! लौन जग नहसाउ थेरै।