कानुन भदा ठूलो नेता प्रहरी भन्दा ठूलो कार्यकर्ता अब देस कसरी बन्छ....?
अब नेता लाई पक्राउ गर्दा को हबीगत देखि हाल्नु भो अब जुन सुकै नेता ले जस्तो सुकै कार्य गरो
यो देश पालै पालो "बा" ,नानीका "बा" र देउ"बा" हरुको मात्रै हो।त्यस पछि यो देश पालै पालो यी "बा" कै अन्वार परेका यिनका छोर्छोरीहरुको हो।अरु मरेर यी "बा" र यिनका छोर्छोरीहरुलाई "बा"ल?????😡😡 @kpsharmaoli@cmprachanda @DeubaSherbdr
हालखबर न सोध्नु मेरो 😪
म फेरि एकपटक झुट बोल्न बाध्य हुन्छु
भनी दिन्छु, सबै ठिक छ, बबाल छ!!😀
तपाई सोच्नु हुन्छ,, मोज छ यस्लाई
तर ,,,,,😪
मेरो वास्तविकता तपाईंले सोचेको भन्दा धेरै फरक छ,,
कहिले काहिँ झुट नचाहेर पनि बोल्नु पर्छ ,,
केही आफन्त खुशि पार्न त केही शत्रुलाई जलाउन🤔
डल्लि केटिले रातो सारीमा नाच्दा त ग्यासको नयाँ सिलिन्डर उफ्रे जस्तो लाग्दोरहेछ....माई लर्ड 😛
के गर्नु यसरि खरो रूपमा प्रस्तुत नभई त कसैले पत्याउँदैनन् 😅😅👋