निर्देशक ...
कुनै Film को Reel को जस्तरी
चलिरहन्छ निरन्तर एक कविता ...
अनि एउटा अन्त्य मा आएर
रोकिए झैँ हुन्छ ... The End
थाहा छैन कुन कुन चाहिँ
चरित्र लुकाएर
बसिरहन्छ यो शब्द
एक Actor को जस्तरी
यस्तरी यी पङ्क्तिहरू मा
जसलाई छुना साथै
जागी उठ्छ भित्र
↪
↩
कुनै न कुनै नयाँ पुराना संवेदना हरू
तर अझ सम्म अनभिज्ञ छु
म ती हातहरू सँग
जसको Light भन्ना साथ्
आउने गर्छ दिमाग मा कुनै कल्पना
Camera भन्दा
उठ्ने गर्छ शब्दहरू
आ-आफ्नो ठाउँ मा
अनि Action भन्दा
निभाउँने गर्छन् आ-आफ्नो चरित्र
त्यति नै इमानदारी ले
म ती हात सँग एक पटक
↪
@pradeepktweets
प्रदिप उर्फ प्रकाश
Another adventure filled year awaits you. Welcome it by celebrating your birthday with pomp and splendor. Wishing you a very happy and fun-filled birthday...