४५६ मेघावाट को माथिल्लो (अप्पर) तामाकोशी पनि लगभग अन्तिम चरण मा पुगेको छ I हाल परिक्षण मा रहेको आयोजनालाई सफलताको सुभकामना र सम्बद्ध सबैमा धन्यबाद I
https://t.co/fxMbiVcc8i
एउटा सिंगै सालकाे रूख चिरेर हालेजस्ताे। नेपालगन्जकाे एउटा हाेटलकाे सभाहलकाे ढाेकाकाे खापा ७ ईन्च माेटाे। भएभरकाे बल लगाएर ठेल्नुपर्ने। के गरेका हाेलान् यस्ताे ?😂😂
हाम्रा सडक का जेब्राक्रसिंगहरु पनि रेसिंग ट्रयाक जस्ता भएका छन्, कसले पहिले पार गर्ने भन्ने प्रतिस्पर्धा हुने, तपाइँ कट्न छिटो हिड्नुस सवारीसाधन झन् दगुरेर आउने !!
नेपाल का सवारी चालक हरुलाई जेब्रा क्रसिंगको बिचमा सवारी साधन 'छ्यास्स पार्ने' हैन भनेर कसले सिकाउने ? हुदा हुदा अब त ठाउ को नाम नै जेब्रक्रस रे !!
जेब्राक्रस हुनुहुन्छ भन्दा पो अलमल्ल परे😂