@Kalpana9133 चुनाब हार्ने डरले अब एमाले काङ्ग्रेस बाैलाउन थालेछन,झण्डा जलाउने अाफै देश जलाउने अाफै अब अाफै पैसा बाडड्दै गर्दा पक्राउ परेपछि पानी माथि काे अाेभानाे बन्न अाराेप अरुलाई लगाउदै झ्याक्नेहरु😡!!
@PkDemba छिछि छिछि महिला का नाममा कलङ्क हरु 😡😡😡😡😡!!तेसै भन्या हैन रहेछ एमाले भनेकाे यस्तो क्यान्सर हाे जसले अाफ्नै फाईदाका लागि नातागोता अाफ्नै घरपरिवार लाई समेत बेच्न पछि पर्दैन सत्य रहेछ यिनले प्रमाणित गरिन!
@Shantachaudhar9 हिजाेका दिनमा राम्रो काम गर्या भय पाे सबै ले जय जय कार गर्थे,याे बाङ्लादेश हैन नेपाल हाे अान्टि तपाईं जस्तो पदमा पुगेसि अहमता पलाउने राजनिती लाई कमाई खानस भाडाे बनाउनेले अादर्शका गाथा बाेलेकाे सुहाएन,!!! जनता ले नपत्याएसि फेसबुक मा पाेष्टाउने रहर पूरा गर्ने बात खत्तम !!
@upendra_singh1_ अब यिनी हजुबा काे अबकाे बाटो भनेकाे सल्लाहकार भयर बस्ने हाे ना कि सिउदै फेरि नि मन्त्रि बन्छु कि भनेर चुनाब मा हाेमिने,,भयक शाख पनि खरानी बनाउन किन सिउरि खेलेका हाेलान हजुर बा!!😍👏🔔🔔🔔🇳🇵🇳🇵
@AcharyaSarmila भष्ट दलालहरले कति घुस दिए अान्टि यति कुरा लेख्न लाई कि ,झाेले हाे र तपाईं पनि,,मुखुण्डो हेर्दा त शिक्षित जस्तो देख्छु नि😎😎😎!!बालेकाे बिराेध नगरि अाचि नि अाउदैन है,बिराेधिहरुकाे,तम्राहरुले के नापे नि ३५/४० बर्ष शासन गरेर😎😎😎!!
@surendraparaj18 जस्काे जस्तो मानिकता छ उस्ले उस्तै साेच्ने हाे,यहाँ उपदेश दिने सबै बिद्वान हुदैन,महाेदय, अहिले लेख्दै गरेका शब्द हरु ले भाेलि छाेराछाेरिका अगाडि लाजे घाेसे मुन्टाे लगाउन पर्ने अबस्थामा के हाेला ,🤔🤔🤔🤔!!
निक्लेन हिँडेन बोलेन जनतासँग आएन भन्थ्यौ निक्लिने बित्तिकै यत्रो गाडी देखि लिएर सबै जाम हुन्छ। त्यही भएर बालेन बाहिर निक्लिँदैन थिए देखेउ अहिले😃🙏!!🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@ShahBalen यहा बालेन बिरुद्ध बाेल्ने सम्पूर्ण सामन्ती हत्या रा अाेलिका झुन्डहरु हुन,जाे अाफुले केही नगर्ने,अरुले गरेकाे काममा नि भाजाे हाल्ने ,हरु हुन,,!!😡😡