भक्तपुर स्थित कौसलटारमा रहेको जनप्रेमी कलेजमा अध्ययनरत सम्पुर्ण आदरणीय विद्यार्थीहरु , आदरणीय शिक्षक ज्युहरु लगायत सिङ्गो जनप्रेमी कलेज परिवार प्रति हार्दिक आभार 🙏
https://t.co/eOGdpp7LMZ
स्तन क्यान्सरको कारण भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत देवि तिमल्सिनाको नाममा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैकको बाह्रबिसे शाखाको खाता नं ००४००००५९९४१२ मा जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ भने सम्पर्क नम्बर देवि तिमल्सिना ९८६०४३५६८२ , राम बहादुर तिमल्सिना
टिपरका गुरु,
अरु बसका गुरु,
सराद्दे गर्न आउने गुरु,
नाम मात्रका गुरु,
रत्नपार्कमा हात हेर्न बसेका गुरु,
झारफुक गरेर पखाला लागेको निको पार्ने गुरु,
जहाँ सप्ताह लगायो त्यहीँबाट केटी भगाउने गुरु,
"गुरुङ" को अगाडिको गुरु
सम्पूर्ण गुरुलाई यस गुरुपुर्णिमाको पावन अवसरमा कोटीकोटी नमन् ।
After the tremendous success of last year's 3x GIVEAWAY, 🥳 we've teamed up with @versus_com for yet another epic giveaway!
Get a chance to win a brand new ☑️ iPhone 13 Pro Max, ☑️ Galaxy S22 Ultra, or ☑️ Pixel 6 Pro by following some simple steps: https://t.co/Lo0NJLodXw
It's #giveaway time again... and it's quite big this time! 😍
👉 https://t.co/5w9hDOteVD
Click the link above and enter for a chance to win one of the 3 amazing phones we're giving away! 🎁
आश्वासनको ख्यालठट्टाबाट आजित जनता साँच्चिकै समृद्धि र विकासको निकास खोजीरहेका छन्, निकै ठूलो आशा र भरोसा छ तिमीप्रति जनताको ! विश्वास छ यो आशालाई निराशामा बदल्न दिने छैनौं, हार्दिक बधाई छ ‘बालेन्द्र’ !
@ShahBalen#BalenShah
कांग्रेस एमाले एकातिर,विकल्प खोज्दै गरेकाअन्य दल ब्यक्तीहरु अर्का तिर।जनताको म्यासेज क्लियर देख्न काठमाडौँमा कांग्रेस एमाले बाहेककाले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तकालागि मैदान खालि गरिदिन हुन "व्यक्तिगत" अनुरोध गर्दछु
हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् ।
आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।