आगो लागे "दमकल" हुदैन। बिरामी भए "एम्बुलेन्स" पुग्दैन । जनतन अस्पताल पुगे "उपचार" पाईदैन । स्कुल खुल्छ "किताब" हुदैन । सरकार छ 'सेवा' छैन । यो देशमा छ भन्न लाएक त्यहि एउटा VIP सवारी छ । त्यो बाहेक अरू केहि छैन 🤦♂️🙏
जो राती नराम्रो सपना देख्दा घर बाहिर बसेका छोराछोरीलाई सम्हालिएर हिंड्नु, आज सपना राम्रो देखिन भनेर सम्झाउने गर्छिन् नि !
हो तिनै हुन् आमा❤️
#शुभ_रात्री
एउटा बालेन आउँदा यस्तो छ, १६५ क्षेत्रमै बालेनहरु आए भने के होला ??? देशको माया लाग्छ भने देशभरि बालेनहरुलाई आउने चुनावमा १६५ क्षेत्रमै खोजि खोजि सकेको मेहनत गरेर संघिय चुनाव जिताउनु होला।अबको प्रधानमन्त्री पनि बालेन जस्तै युवा प्रधानमन्त्री # थोरै नयाँ होइन पुर्ण नयाँ # 😍🤠🙏