Very easy going person, not concerned about people's feelings, approachable and yet unpredictable. Forgiving but never forgets. Not aggressive unless provoked.
एउटा केटा जस्ले महिनाको 10,000 कमाएर 3000 कोठा भाडा तिर्छ ,3000 ले खान पुराउँछ ,2000 पढाइ खर्च गर्छ अनि 2000 घर आमालाइ पठाउँछ तेसैलाइ एउटि केटिले तेरो औकात के हो था छ भनेर सोध्छे जस्ले 50 को रिचार्ज गर्न आमासङ्ग पैसा माग्छे ,100 रुप्पे दाइसङ्ग मागेर फिल्म हेर्न जान्छे ।।