बाको छोरो,छोराको बाबु। Banking and Fin.Consultant ।रुचीःउपन्यास पढ्ने,भ्रमण गर्ने,भकुन्डो खेल्ने, हेर्ने,फुर्सदमा मनमा लागेको टुईट गर्ने,बाँकिको लागि फलो गर्नु।
अण्डा, माछा, मासु, रक्सी लगायत कानूनले वर्जित नगरेका कुरा खाने तपाईंको अधिकार हो - सम्मान छ।
तर एकादशीको व्रतको फलार भन्दै अण्डा खाएको भनेर सञ्जालमा पोस्ट गर्नु निन्दनीय छ - यो अपराधिक मानसिकताको उपज हो।
एकादशी व्रत लिनै पर्छ भन्ने छैन, धर्म नमान्न पाइन्छ, धर्म भित्रका गलत कुराको विरोध गर्न पनि पाइन्छ - यो व्यक्तिको निजी स्वतन्त्रता हो।
तर कुनै व्रत वा धर्मका आधारभूत मान्यता माथि प्रहार गर्न र भ्रष्टीकरण गर्न पाइँदैन, गर्नु हुँदैन।
आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरुको भावना आहत गर्नु हुँदैन।
🙏🙏
'डिजिटल मासुभात'बारे नोबेल रिजालजीले चुनावअघि गर्नुभएको यो प्रेजेन्टेसन अहिले पनि सान्दर्भिक हुन सक्छ ।
उहाँको निचोड छ-
मोबाइलले मान्छे चलाउने हैन, मान्छेले मोबाइल चलाउनुपर्छ
https://t.co/inWDZYQjOF
बिश्वकप फुटबलमा तेस्रो स्थानको लागि खेलाउनुको औचित्य देखिएन; हरुवाहरुको जिस्किने अखडा जस्तै लाग्यो।सेमिफाइनलमा पराजित दुबै टिमलाइ तेश्रो बनाउदा उचित हुन्छ।फिफालाई सुझाव दिन जरुरि देखियो।
🚨 BREAKING NEWS: A 4-minute video has just been leaked about all of England's robberies against Argentina
This is a worldwide scandal. Argentina were on the verge of getting robbed ‼️ https://t.co/DZATfMon6D
कसले जित्ला विश्वकप?
historical data + latest results बाट model train गरी 100k simulations गर्दाको अनुमान -
जित्ने सम्भावना -
अर्जेन्टिना: ३२.७%
स्पेन: ३१%
फ्रान्स: २१.४%
इङ्ल्याण्ड: १४.८%
आखिर फुटबल हो, मेसिन-मोडलले होइन, खेलले जित्छ । 😀
मेरो मानव अनुमान चैं - फ्रान्स ! 😃