यो भ्रष्टाचारीलाई तुरुन्तै जेल हाल्ने व्यवस्था गर सरकार!
जाबो ३०/४० अर्ब मात्रै घाटामा भएको कम्पनीमा छिरेर
६०/७० अर्ब सम्म नाफामा लाने भ्रष्टाचारी हो यो! जने:))
यो भ्रष्टाचारीलाई तुरुन्तै जेल हाल्ने व्यवस्था गर सरकार!
जाबो ३०/४० अर्ब मात्रै घाटामा भएको कम्पनीमा छिरेर
६०/७० अर्ब सम्म नाफामा लाने भ्रष्टाचारी हो यो! जने:))
खरानी भई बिलाउँछु !
प्रात:कालमा उनका अचाक्ली याद मेरो निदरी भगाउछ,
बिपनीको उनको प्रेमको प्यास सपनीको साक्षात्कारले बुझाउछ !
अमापनीय प्रेम पस्कदै भेट्दा उनले, हरेक भेट पहिलोझैं लाग्छ,
गुमनाम उनी बनिदिदा जहिल्यै, अब जीवन सकियोझैं लाग्छ !
क्रमशः
अहिले काङ्ग्रेसले खुल्लमखुल्ला चुनावै हारेकालाई ढुकुटीको चापी "कन्दनीमा" बाँधिदियो
उतिबेला एमाले पार्टी सदस्य गभर्नर बने भनेर सामाजिक संजाल रंगाउनु पनि व्यर्थै भयो बरै 😀😀
परिभाषित शक्ति एउटा कुरा हो तर आर्थिक शक्ति अर्कै हुन्छ सिंहदरबारमा।
गृहमा कप्र हाकिमले सचिवलाई टेर्दैनन् किन भने खटनपटनको केन्द्रीय रिपोर्टिङ च्यानल हो।
त्यस्तै स्टोरका सुब्बाले त कसैलाई टेर्दैनन् सायद। सरकारले ल्याएको PAMS नै पंगु बनाइसके।
उसकी मां रशीदा ने उसे एक छोटी सी गुलाबी प्लास्टिक की पानी की बोतल दी, जिसे वह गली के नल से भरकर ले आई. फिर रशीदा ने उसे उसी रंग का टिफ़िन थमा दिया, जो खाली था.
ये हमें थोड़ा अजीब लगा. कोई बच्ची खाली टिफ़िन लेकर स्कूल क्यों जाएगी? https://t.co/qcyP9lWJYn
सुरेन्द्र सरको मन्थन सर्सर्ती पढियो!यहाँले उल्लेख गर्नु भएझैं हामी मुलुकका लागि स्वतन्त्र निर्णय लिन सक्दैनौँ;त्यस्तै हाम्रा ओहोदाधारी,पदाधिकारी,नीति-निर्माता सबैलाई अनुचित आय नभै देशलाई सूनै सूनले छाइदिन्छु भनेपनि स्वीकार्य हुँदैन!अनि गर्नुहुन्छ के?😛
https://t.co/Bb4YZQfklO
@me_sherya इजिप्ट मार्फत अन्य माध्यबाट प्यालेस्टाइनमा सहयोग पठाएको त हो,तर यसरी इजरायलको नियन्त्रणमा रहेको प्यालेस्टाइनको आकाशमा ड्रोन प्रयोग गरेर सहयोग पठाएको चै होइन भन्ने विश्लेषण चलिरहेको छ।
भिजिटमा खाडी देखि युरोप अमेरिका सम्म कामदार पठाउने र श्रमको शोषण गर्ने/गराउने गिरोह ठूलै छ। सतहमा अहिलेका गृहमन्त्री देखिए तर छानवीन गर्दै जाने हो भने काङ्ग्रेस एमाले राप्रपा रास्वपाका अधिकांश नेता सामेल छन। हुण्डी कारोबारमा पनि यिनै छन देश बस्न लायक छैन भन्ने पनि यिनै हुन।
यी को हुन्? (यी को हौं?)
सडकको छेउमा बसेका ती वृद्ध आँखा,
जीवनभरिको कथा बोकेका, मौन उनका भाका।
चाउरी परेको गाला, समयको छाप प्रस्टै,
यी को हुन्, जसले देखे यो संसार कस्तै?
यी को हुन्? एउटा इतिहास, जिउँदो र जीवन्त,
बितेका पलहरूको साक्षी, मौन तर शक्तिशाली।
क्रमशः
कसैले न कसैले त सही कुरा गर्नैपर्छ। २५-३० हजार पनि सानो रकम हैन। आफ्नो परिवारको साथमा बसेर सुखले बाच्न सकिन्छ। आखिर मरेर लाने त केही हैन कसको लागि कमाउने? सन्तानलाई राम्रो शिक्षा दिए गरेर खान सक्छन्। 🙏🙏😱
"कुलिङ" पिरिएड को अर्थ मेरो भेजामा अर्कै घुसेकोछ
कुलिङ भन्नाले आफ्नो फिल्ड हुनाले एयर कन्डिसन (ac) ले दिने हावालाई बुझियो पिरियडको (समय र बस्तु अनुसार)अर्थ अलग अलग लाग्छ होला
ती सचीव सह उप या अवकाशवालाको यस्मा अर्थ चाहिँ केहो बुझ्दै बुझेको छैन 😀😀
वीरेन्द्रको श्रीमती ऐश्वर्य खुंखार तस्करको नाइके थिइन। ऐश्वर्यलाई वार्षिक १४ करोड कमिसन आयल निगमले बुझाउनुपर्थ्यो।
https://t.co/q5YsZxjd4Q
यस्तै ज्ञानेन्द्र र धीरेन्द्र शाह मन्दिरको मुर्तिदेखि लागूऔषध तस्करी तथा दुर्लभ बन्यजन्तु, सुन/ बहुमूल्य मणिमणि/धातु लगायतको तस्करी गर्थे
सबै सुरक्षा क्लियरेन्स भइसकेर बाहिर निस्किएको लगेजलाई (arrival) गेटमा फेरि खोतलिँदो रहेछ।३ बोतल मदिरा भेटियो भने जफत गर्दा रहेछन्। केही महिना अघि यस्तै दृश्य आँखा अगाडि देख्दा उदेक लागेको थियो। तर आफैं भने यस्तो धन्दा गर्दा रहेछन्।किरा परेर कोही मर्छन् भने यस्तै मान्छेहरु मर्छन्।