गाउँमा मेरो कुनै घर छैन
शहरमा आफ्नै भर छैन
जति भए पनि त्यस्तै हो
अब कंगाल हुने डर छैन
कहरमा के सहज होस
जीवन जिउने नै रहर छैन
मर्नेहरु!मर्दै बाँचेर त हेर
लासैसरी बाच्नु रहर हैन
हरदिन लुटिई रहेकै हुन्छौं
नलुटिईने गाउँ र सहर छैन
एकमहान मृत्युको रहर छ
यो रहरले पिउने जहर छैन
८ हजारदेखि, १०/१२ हजार रुपैयाँ क्रेनलाई तिरेर कार्यालय पुर्याइएका ती सवारीलाई ५०० जरिबाना तिराएर छाडिएको छ ।
#onlinekhabar
Story by @NomanAdhikari
https://t.co/kr5Lrzlq0B
नक्कली भुटानी शरणार्थी तस्करी प्रकरण!
अपराध४/ ५वटा पुष्टि भो,
दण्ड र सजाय एउटाको भुक्तान गरे हुने भो!
एउटा अपराध गर्नेलाई बोनसमा असिमित बहुअपराध गर्ने छुट!
न्याय र अपराधको नाता सम्बन्ध बाबुछोराको हो?
अपराध मैत्री देशको अपराध मैत्री कानुन र व्यवस्था!
न्याय केवल लोकलज्जाको मामिला!
This ship was given clearance to pass the strait of Hormuz by The U.S. without even coordinating with the IRGC.
It is now in the bottom of the sea after catching fire.
For a safe passage through the strait, only The IRGC can give you clearance.
BREAKING: The US military says it completed an additional round of strikes against Iran at 10 pm EST on July 14 (0200GMT on July 15), hitting “dozens of military targets near the Strait of Hormuz and Iranian coastal areas.”
🔴 LIVE updates: https://t.co/Ak3UEiDT7t
@setopati@DrSJaishankar@narendramodi@PMOIndia छिमेकी पिराहा हुन सहयोगी या मित्र होइनन भनेर यिनीहरुले कति पटक साबित गरिसके। हामीले नै यिनीहरुलाई हाम्रो मामिला बाहिर राखेर आफ्नो लागि जरुरी जोखिम र पहलकदमी उठाउन हिम्मत गरेनौं। यिनीहरुको पछी लागेर हाम्रो प्रगति कहिलै हुदैन ।
@SanaatanNepal कम्युनिष्टको नास्तता र नेपालका प्रकृति पुजक सनातनी जुन भौतिक कारण र परिणाम हेरेर देखेर त्यो बेलाका साधारण चेतनाले अबलम्बन गरेको सनातन धेरै हिसाबले बस्तु निष्ठ र संगत देखिन्छ. rssले फालेको खाएर इंडियामा पैदा भएका इन्डियाले थोपरेका देबी देवताको बर्चस्व थोपर्ने लाई कसरी पचोस त
गोदाममा मल, खेतमा हाहाकार
कागजी तथ्यांकमा बिक्री भइरहेको भनिएको मल आखिर किसानको खेतसम्म किन पुगिरहेको छैन ? सरकारी दाबी र ‘ग्राउन्ड जिरो’ को वास्तविकताबीच किन यति ठूलो खाडल छ ?
#onlinekhabar
https://t.co/3CzvKghA9n
नक्कली भुटानी शरणार्थी तस्करी प्रकरण!
अपराध४/ ५वटा पुष्टि भो,
दण्ड र सजाय एउटाको भुक्तान गरे हुने भो!
एउटा अपराध गर्नेलाई बोनसमा असिमित बहुअपराध गर्ने छुट!
न्याय र अपराधको नाता सम्बन्ध बाबुछोराको हो?
अपराध मैत्री देशको अपराध मैत्री कानुन र व्यवस्था!
न्याय केवल लोकलज्जाको मामिला!
🚨 IRGC strikes US bases in Bahrain and Kuwait
The Islamic Revolutionary Guard Corps said its Navy and Aerospace Force carried out coordinated missile and drone strikes on US-linked targets in Bahrain and Kuwait, Tasnim reported.
🔸 Bahrain: weapons and spare-parts warehouses for enemy vessels and aircraft were destroyed at Sheikh Isa Air Base.
🔸 Kuwait: a platform hosting MQ-9 drones was hit at Ali Al-Salem Air Base, with several drones destroyed or damaged.
The operation came in response to US attacks on Iranian coastal stations earlier in the day.
⚔️ The IRGC warned that retaliation will continue as long as US aggression continues, with repeated attacks to be met by “surprising responses.”
The IRGC added that US aggression will only delay the reopening of the Strait of Hormuz and prevent oil and gas exports from the region.
Footage from social media