दुई तस्विर पोष्ट गर्दैछु, फरक छुट्याउनुस ।
१) ठमेलमा प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्ति, बाँकीलाई पक्राउ पुर्जी
२) नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय
३) बाँसबारीको १० रोपनी सरकारी जग्गा किर्ते प्रकरणः चौधरी समूह विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय
४) कार्यवाहक प्रधानमन्त्री सिंहकी दिदी रिता मुख्य आरोपी रहेको मुद्दा ढसमिस गर्ने तयारी
५) अनुसन्धानमा एमाले नेता तथा युवा संघका इन्चार्ज राजीव पहारीका नाममा सूर्यदर्शन सहकारीबाट १५ लाख निकासा भएको देखिन्छ । सात लाख र आठ लाखका दुईवटा चेकमार्फत रकम गएको छ। मुद्दा चलाउने पर्याप्त आधार हुँदाहुँदै एमाले नेता पहारीलाई उन्मुक्ति।
६) जापानमा मानव तस्करी प्रकरण : एमाले कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय
७) मिनबहादुर-धनराजको ९२ लाख लेनदेनमा अनुसन्धान हुँदै थियो, प्रधानमन्त्री ओलीले एक अर्ब मूल्यको जग्गा दान लिए
vs.
८) रविविरुद्ध संगठित अपराधको मुद्दा नचलाएको भन्दै सरुवा गरिएका लुइँटेलमाथि छानबिन गर्न महान्यायाधिवक्ताले गठन गरे समिति
९) सरकारले आलोचना सहेन, प्रधानमन्त्री विरुद्ध स्टाटस लेखेकै आरोपमा दोलखाका युवक हिरासतमा
१०) आशिका तामाङ पक्राउ
११) सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने पूर्व सचिव उपाध्याय पक्राउ
१२) संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा अभियन्ता सुनार पक्राउ
हिजो जस्तो लाग्छ तर वर्षौ भई सकेछ...
भन्दै थिस् "यार मैले नि Bike किने नि"
तेरो Bike लाई हेर्दै भनेको थिए..
बधाई छ... अनि कसरी किनिस एस्तो महङ्गो ..?
गर्वले हेल्मेट हातमा झुन्डाउदै भन्थिस् "Mom gifted" हो यार...
तेरा खुशीका रफ्तार Bike मा चढेर होला..तेरो speed सधै १०० नाघथ्यो..
भन्ने गर्थ्ये बिस्तारै चला... दुई पाङ्ग्रेको भर हुदैन...
त मेरा कुरा नकार्दै अझ बटार्थिस र उछिन्थस् दुई चार वटा गाडी..
हिजो जस्तो लाग्छ, तर वर्षौ भईसकेछ...
ती कलेजका दिनहरुबिच मेरो घर अगाडि आइ "हर्न" बजाएको..
अनि बिस्तारै चला है भनी पछाडी बसेको..
सम्झाउदा नसम्झिने तेरो बानी देख्दा
"अब तेरो बाइक मा चढ्दिन भन्दै खुब रिसाउथ्ये"
हिजो जस्तो लाग्छ... तर वर्षौ भईसकेछ...
त्यो साँझको सडक तेरो रगतले पोतिएको..
बा आमाको सपना छरपष्ट सडकमा छरिएको...
पत्यारै लागेन... सपना झै लाग्यो पटक पटक यो खबर गलत भई दियोस् भन्दै दुई हात जोडि मुठ्ठी बनाएको..
हिजो जस्तो लाग्छ तर वर्षौ भईसकेछ...
घरको भित्तामा टासिएको तेरो फोटोमा फुलमाला चढेको...
तर..... तर यी सबै कुरा तेरो लागि लेख्नु अघि तैले आजै बाट "speed" कम गर्ने छस्...
छोडिदिने छस् Overtake गर्दै त्यो बकवास Race जित्न...
छोडिदिने छस् पछाडी कोहि खास बस्दा उत्तेजित भई एक्सिलेटर बटार्न...
"speed" बढाउनु अघि यो सम्झिनु
मलाई यो "gift" गर्ने मेरि आमा घरमा खाना कुर्दै छिन्..
"Speed" बढाउनु अघि यो सम्झनु..
मलाइ यो "Tank Full" गरि दिने बाबा घरमा मेरो आगमन कुर्दै छन् ..
"Speed" बढाउनु अघि यो सम्झनु..
२० मिनेट ढिला नै भए पनि मेरा साथीहरु म सँग रिसाउने छैनन्..
"Speed" बढाउनु अघि यो सम्झनु..
"मेरो लागि "Bike gift" गर्ने आमाको लागि..
म पनि एक अमुल्य "Gift" हु....
जुन "Gift"वर्षौ अघि मेरो परिवारको लागि भगवानले बुबा आमाको काखमा दिएका थिए....
"MoM gifted bike" त पटक पटक परिवर्तन होलान् तर "god gifted son" न नयाँ बनाउन मिल्छ , न नयाँ परिवर्तन गर्नै ❤️ #Drivesafe
Pic. Rabin Sapkota
फिल्म सनातन सेवा के लिए नहीं बनाई गई है। सनातन के पुनः उदय और जागरण की भावना को भुना अपनी जेब भरने के लिए बनाई गई है। अगर उद्देश्य धर्म जागरण होता तो "जलेगी तेरे बाप की" जैसी भाषा का इस्तेमाल नहीं होता। रामायण के मूल रूप का सम्मान करते हुए आम बोल चाल की भाषा में भी डायलॉग्स लिखे जा सकते थे। और कुछ नहीं तो किसी रामलीला का वीडियो ही देख लेते।
कल ही आपको पता था कि आपने काम के प्रति लोगों की प्रतिक्रिया क्या है लेकिन आपने खेद प्रकट करने की जगह फिल्म के पहले दिन के कलेक्शन का ढिंढोरा पीटने वाला ट्वीट किया। आपको क्या लगता है कि फिल्म १००० करोड़ कमा लेगी तो कोई बड़ी बात हो जाएगी? रामायण पर पहली फिल्म राम राज्य १९४३ में बनी थी : राम राज्य, जिसने अपनी लागत के ११००% अधिक लाभ कमाया था। आज के परिपेक्ष्य में वह करीब ८४०० करोड़ होगा। यह है रामायण के प्रति लोगों की आस्था। आपकी फिल्म ८४०० करोड़ तो क्या नेट १००० करोड़ भी नहीं कमाएगी।
और अब भी आप खेद प्रकट करने की जगह विक्टिम बन रहे हो। लोगों को ही शर्मिंदा कर रहे हो। मैं आपको १० दिन का सम्मान देने के बाद ११ दिन आपको खूब गालियां देकर बेइज्जत करूं और आप नाराज हो जाएं तो कहूं कि १० दिन आपका सम्मान किया वह आपको नहीं दिखा, ११ दिन बेइज्जत कर दिया उसके लिए नाराज हो गए? शर्म करो। क्या ये तर्क संगत है?
अगर गलती का एहसास है तो क्षमा मांगनी चाहिए। एहसास नहीं है। अब भी घमंड है। दिमाग में यह चल रहा है कि मैंने इन लोगों पर एहसान किया इनके लिए फिल्म बनाकर और इनकी हिम्मत कैसे हो रही है मेरी जयजयकार करने की जगह नुक्ताचीनी करने की।