@ShahBalen https://t.co/9rmf8tPEYP
https://t.co/CDsXeq0Epp
These two Vlogs say about the , Roadside vendors, their business and timing, in the evening time, wide road having bypass within the city is reserved for roadside vendors"no car bike allowed"only pedestrians enjoying.#managetips
आफ्नो र परिवारको जीवन जोखिममा ��ाखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।