राजा हुँदा चाहिँ आफ्नै बारीमा सुन फल्ने जस्तो अभिव्���क्ति दिने पछौटे हरुले २०६१ सालमा रोजगारीको सिलसिलामा इराक पुगेका १२ जना नेपालीको घाटी रेटेर हत्या गरेको बिर्सेका हुन? त्यो समयमा राजा ज्ञानेद्र दरबारमै थियो होइन ?
@Himanishaha आत्तिनु पर्दैन गजडी महारानी ! १७००० मा ५००० हजारको जिम्मा लिएको हो माओबादिले बाकी १२००० हजार त तिम्रा ससुराले लिनु पर्छ । अनि को को जेल जान्छ हेरौला