ए बाबै, के हो यस्तो? हिल्टन जलाएर पनि पुगेन जस्तो छ, बाबैलाई? नेपालमा निजी सम्पत्ति जलाउन उक्साउने तिमी, अस्ट्रेलियामा स्काइस्क्रेपर्स देखाएर ‘हाम्रो देशमा किन छैन’ भन्छौ? बाबै! अस्ट्रेलियामा चाहिँ यस्तो नगर्नु है? अनि अर्को कुरा, सबै संरचना राज्��को करको दुरुपयोगबाट बनेका हुँदैनन् बाबै। हिसाब-किताब त हुन्छ बाबै। अराजकताको परिणाम अराजकता नै हुन्छ!! इतिहासले तिमीलाई पनि पक्कै हिसाब गर्छ।
हर्क साम्पाङले निर्वाचन जितेपछि लेखेका छन्, 'सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ ���त्र बबाल हुनेछ । नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन ।'
Well Done Dharan People!
Huge Congratulations @HarkaSampang Ji !
Hi @TeamYouTube,
My channel “Society_Nepal” was terminated for Spam/Deceptive Practices.
I make educational content on law, history, politics, society and economics.
This seems to be a false positive.
Please help me escalate this for a manual review.
पत्रकार दिवाकर साहले भनेको टिसर्ट यहिँ हो...
२०/२५ वटा बुलेट बाइक पट्काउदै आएका यि TOB काला टिसर्टधारिहरु को हुन...?
TOB को अर्थ "Tibetan origin blood" हो ।
देश कस्को शिकार हुदैछ ?
देश मा फेरि खम्पा बिद्रोहको तानाबाना बुनिदै छ र ?
पत्रकार टेकमान शाक्यको हत्या गर्न महेश बस्नेतले खटाएको २० जना गुन्डाको नेता रुपेश श्रेष्ठ एमालेकै भएको पुष्टि। महेश आफूले मात्र धम्क्याएको थिएनन यहि रुपेश मार्फत हत्या गर्न गुन्डा खटाएको थियो। उनीहरूले फोन र म्यासेज गरेर नै ज्यान मार्ने धम्की दिएका थिए @NepalPoliceHQ
कर कार्यालयमा दर्ता भएका कम्पनीलाई मन्त्रालयमा सूचिकृत हुन निर्देशन! करमा दर्ता हुँदा नै आवश्यक सर्त पालना गराएको भए भइजान्थ्यो। कुन दिन यीनले समाचार नि सेयर हुन्छ भनेर सूचना विभाग र प्रेस का��न्सिलमा दर्ता भएर संहिताको कक्षा लिन एलेन मस्क र मार्क जुकरबर्गलाई उर्दी दिन्छन् 😂
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्ति - ओलीले ताइवान चीनको अभिन्न अंग माने
https://t.co/8tmk3utKu7
तर कालापानी लिम्पियाधुरा र लिपुलेकबारे चुइक्क बोलेनन !
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्ति - ओलीले ताइवान चीनको अभिन्न अंग माने
तर कालापानी लिम्पियाधुरा र लिपुलेकबारे चुइक्क बोलेनन !
https://t.co/J4wn26MZgb