नेपालको विशेष गरि नेवारी समुदायको मौलिक संस्कृति र परम्पराको प्रवर्धन गर्दै काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल।
संस्कृति जोगाऔँ, पुस्तान्तरण गरौँ।
माउवादी फुटेर वैद्य, वैद्य फुटेर विप्लप,विप्लप फुटेर धर्मेन्द्र बास्तोला,अनि धर्मेन्द्र फुटेर उदयबहादुर चलाउने रे
जति टुक्रिए पनि भित्रबाट अझै सानो टुक्रो निस्किहाल्ने।
न्युट्रोन,प्रोटोन र इलेक्ट्रोनपछि अब पदार्थको सबैभन्दा सानो र सूक्ष्म कणको नाम नै 'माओवादी पार्टी' हुने भओ🤪
मलाई धेरै थाहा छैन, तर भोटेकोसी बाढीमा लाङ्टाङ हिमालबाट खसेको भोल्युम र उचाई, सोको काइनेटिक/पोटेन्सियल तागत, बहावको गति, सो भूखण्ड पुन पुरानै अवस्थामा पुग्ने समय अनि सुरुङको मुख बन्द हुँदा पावर हाउसमा फसेका "जीव" कति दिन सम्म बाँच्न सक्ने भन्नेमा चैँ वैज्ञानिक कारण खोज्छु नै।🙏
त्यो किमार्थ क्रान्ति थिएन,थियो त केवल नागरिक असन्तुष्टि,अर्थहिन र वाक्क लाग्दा पटके सत्ता समीकरणको कम्जोरी माथि मुलत तिनथरी शक्ति केन्द्र सृजित भुराजनीतिक भुँवरी।अव देश र जनताको हालत उक्राईनी र प्यालेष्टाईनी जनताको जस्तो नहोस।राष्ट्रिय खरानी दिवसको शुभकामना।खराने वाहेक अरु चुप।
बाढीबाट ग्यासका सिलिन्डर निकालेकोलाई मैले केही भनिन। Their risk, their reward. तर शवको उद्धार गर्नुको साटो वल्टाइ पल्टाइ नाक कान घाँटीको गरगहना च्यातेर शवलाई पुनः पानीमै छाडिदिएको देख्दा चैँ नेपाली समाजको कुन हदसम्म नैतिक पतन भैसकेको रहेछ भनेर आँखा खुल्यो। यो तहको अमानवीयता खाओवादी धनयुद्धले सिकाएको हो। पाल्पा तीनगिरे र झापा सुरुङ्गामा गोली र छर्राले रक्ताम्य भइ ढलिरहेका शाही नेपाली सेनाका जवानहरुलाई उपचार सहयोग गर्नुको साटो माओवादी आतंककारीहरुले बाँसको भाटाले चुटीचुटी गोली ठोकेर मारेको र रमाएको बीभत्स र नृशंस दृश्य सम्झना आयो। The moral decay of Nepali society is absolute.
जितुवा वा हरुवा सबै पार्टीमा यति तनावयुक्त अवस्था देखिदै छ कि अब कुनै पनि शक्ति यथास्थितिमा रहनै सक्दैन।सत्ता प्राप्ति छलकपट कि ईमानमा आधारित थियो?यी प्रश्न उठेकै छन र रहस्यवादी तर्कले ईतिहास नै भ्रमित छ।हाम्रो राजनीति राजा जानु र आउनुको एउटै कारण र लक्ष्य देख्छ -देश बँचाउको।