छतबाट खसेर गम्भीर घाइते भएका रवि लामिछानेका सवारी चालक दिलबहादुर ' शम्भु ' थापाको उपचारका क्रममा निधन भएको खबर रूटिन अफ नेपाल बन्द बाट पुस्टि भयको छ, थप बिबरण आऊन बाकि
मुखमा रामराम बगलीमा छुरा हुन्छन् माया
मुटु घोच्ने अनेक थरी कुरा हुन्छन् माया
फुल्न लाका कोपिला फक्रिनलाई दिन्नन् यहाँ
यो ठाउँ छोडि जाउँ बरु सपना पुरा हुन्छन् माया