भारतको सक्रियता र पहलमा आज भारत र चीनबीच सीमा वार्ता हुँदै छ तर नेपालसँग सीमा वार्ता गर्न चाहिँ उसलाई कोरोना संक्रमणले छेक्छ! यस प्रसङ्गले भारतीय कुनियत आफैँ प्रष्ट हुँदैन र?
#copied
डेढ अरबको हेलिकप्टर बाट फुत्त ओर्लियो ..
१८ करोडको गाडिमा चड्यो...
गाडिबाट ओर्लेर रातो कार्पेट हुँदै १ करोडको गलैचामा खुट्टा राख्यो ..
वाह ! क्या लाईफ छ जी !!
cc @mbsyl
@avinashceo@mkoirala Talking with chaina by nepal and nepalese is just a propaganda spread by indian media person like Arnab goswami to manipulate indian brains against nationalist nepalese like manisha koirala. #cleanupyourmind
जिन्दगी "Big boss" जस्तै भाको छ..
दिन भरी घरमै मै बस्यो..
Big boss "मोदि जि" आयेर "कैले थाल बजाउने", "कैले दियो बाल्ने"
एउटा न एउटा "Task" दिई रहन्छ 😆😁😁