Impressed by @SwarnimWagle, Nepal’s Finance Minister, who spoke thoughtfully about his country’s economic challenges and prospects. I was curious about his Maharashtrian name, and he explained his ancestors migrated to Nepal 800 years ago! There’s a new breed of smart, educated and professional ministers in charge of the new Nepal government, and Mr Wagle, an economist by profession, typifies the breed. Joined him for dinner at the end.
जुन देशको मिडिया नै राजनीतिमा नग्न पक्षपातको पहिचान बनेको छ, त्यहाँको टेलिभिजनमा केको ‘राजनीतिक डिबेट ?’ कोही करेन्ट चाउचाउको गाडीमा छन्, कोही वाइ–वाइ चाउचाउको गाडीमा। जे छ, गज्जब छ। जोडी मिलेकै छ।
डिबेट गर्ने नै हो भने—पहिला मिडियाको भुमिकाबारे डिबेट हुनुपर्छ।
डिबेट नै गर्ने हो भने मिडियाका मान्छेले प्रश्��� सोध्ने होइन,
हाइवे��ा गाडी चलाउने कुनै सामान्य ड्राइभरले प्रश्न सोध्नुपर्छ—
चुनाव उठेका शीर्ष नेताहरूलाई र ‘मिडिया ग्रुप (ग्याङ ?)’ लाई एउटै मञ्चमा राखेर।
नत्र भने—
प्वाल परेको भाँडोमा पानी थाप्नु व्यर्थ हो।
थप जिम्मेवारी 🙏
हजुरहरुको माया ,आशीर्वाद ले पुन
ऊर्जा र भौतिक तथा सहरी विकास मन्त्री को जिम्मेवारी पाएको छु ♥️
हार्दिक धन्यवाद साथै सम्पुर्ण नेपालीहरुमा ।
बधाई ❤️
हेलो, ओली सरकार!
एकातिर- उमागौरी कृषि सहकारी ठगी प्रकरणमा एमाले नेता ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जला कोइरालालाई उन्मुक्ति दिने, अर्कोतिर- मानव तश्करीमा परेका अनैतिक मन्त्री लिलाबल्भव अधिकारीलाई जोगाएर अन्यलाई मात्र प्रक्राउ गर्ने कस्तो कानुन हो?
महाभ्रष्टहरूको बिग्रेको मति!
त्रिविमा पनि दुई तिहाई सरकार छ - एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ। अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाईको बहुमतले सरकार बनाएका ठुला दलका आशीर्वाद।
त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो - सबै गर्ने औजार हो राजनैतिक भातृ संगठन!
दुई तिहाईको सरकारले के दियो? स्थायीत्व कता गयो? गुण्डाहरुको मनोबल किन बढेको? विधिको शासन कता गयो? कसको आडमा? कसको प्रशयमा?
अनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सुरक्षाको माग छ, जनतासँग - बहस चलोस् भनेर रे। शिक्षा, विज्ञान तथा प्रविधि म���्त्री��े सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको सम्रक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?
वास्तवमा, काम गर्यो भने सकिन्छ। उदाहरण थुप्रै छन्। अहिलेको दुई तिहाईको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी? सम��्या समाधान गर्नु छैन भन्ने बुझ्नु पर्ने हो?
यसै विषयमा मैले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिज्यूलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेकी छु। दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउनुहोस्। देशले यो भन्दा बढी कति गुमाउन पर्ने हो? अझै कति पुस्ताले यो हविगत बेहोर्नु पर्ने हो?
No ‘if’ no ‘but’
दलीय राजनीति शिक्षा क्षेत्रबाट CUT!
प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू,
विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो?
पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको ��ीति तथा कार्यक्रम रोक्नु भयो।
विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहीँ चित्त बुझेन छ यहाँलाई?
त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको? यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुदैन भन्ने कुरा झनै प्रष्ट पार्छ।
अब के हुन्छ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छ? नझुलाउनको लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नु हुन्छ? आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थीहरू मूक दर्शक न हुन् हैन त?
स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ हामी हिसाब राख्ने छौँ ।
२०८० मंसिर ���७ गते अनलाइन खबरमा प्रकाशित लेख: “प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन किन चाहँदैनन् दलहरू?” मा अनेरास्ववियुका अध्यक्ष समिक बडालले दलहरूले विश्वविद्यालयलाई प्राज्ञिक मर्यादाको रूपमा भन्दा राजनीतिक स्वार्थपूति गर्ने केन्द्र बनाइरहेको बताएका थिए । त्यही लेखमा तपाइँले भन्नु भएको छ “प्रधानमन्त्री कुलपति रहन आवश्यक छैन” भनेर।
तपाइँकै युवा नेताले राजनैतिक दलहरुको कारण शिक्षा खस्किएको भनि उदाहरणसहित दिनुभएको छ। आफै पनि पदेन राजनैतिक नियुक्ति नचाहिने भनिसक्नु भएको छ।
तपाइँको बोली माथि अब जनताले विश्वास गर्ने कि नगर्ने?
आदरणीय केपि बा!
शिक्षकले राम्रो नपढाँउदा SEE को नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ।
अनि राजनितिमा लागेका शिक्षकलाई कारवाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने। तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब।
दुइवटा कुरामा हामी विश्वमा १ नम्बरमा रहेछौं! IQ मा तलबाट १ नम्बर ! सार्वजनिक विदामा माथिबाट १ नम्बर ! अर्थात् हामी कमजोर र कामचोर दुवै छौं! यति सजिलो कुरा पनि नबुझेर हाम्रा उद्यमी-व्यवसायी,पत्रकार, विद्वान,नेताहरू “नेपाल कि��� बनेन?” भनेर ५ तारे होटेलहरूमा अनगिन्ति विचारगोष्ठी, सभा-सम्मेलन गरिरहन्छन्! अब त कुरा बुझ्ने कि?
(‘तैंले के नापिस्’? भन्नेहरूलाई शुरूमै भन्छु- म चाहिं ६ घण्टा सुत्ने बाहेक अरू समय कि पढ्छु, कि कुनै न कुनै उपयोगी काम गर्छु!)
लु हेर्नुहोस्, राष्ट्रिय आविष्कार केन्द्र भनेको कबाडीखाना र मर्मत गर्ने ग्यारेज होइन । सूचना प्रबिधि, बायोमेडिकल, इन्जिनियरिंग सहितका धेरै कामहरु हुन्छन ।🙏🙏🙏
यहि बर्ष देखि नेपालको दुर्गम ��हाडहरुमा उड्ने हवाईजहाजहरुलाई बाटोमा कुहिरो लागेको छ कि छैन भनेर त्यति बेलाकै भिडियो देखाउने काम पनि गरिरहेको छ । कस्तो रहेछ भनेर हवाईमार्गमा पर्ने ठाउँहरुको फोटो हेर्नु होला । यो कुरा पाइलटहरु र एअरलाइन्सको टिमले मोबाइलमा हेर्न सक्छन ।
यो काम नेपाल नागरिक उड्ययण प्राधिकरणकोअनुरोधमा नाफा नखाइकन गरि दिएको हो । प्राधिकरणले चाहिने सामानहरु किन्नु हुन्छ र बाटो खर्च दिनु हुन्छ । हाम्रा भाइहरु डांडाडांडामा गएर क्यामेरा जडान गरि दिन्छन । अनि त्यसको मर्मत सम्भार र दैनिक सुचारु राख्ने काम पनि हाम्रा भाईहरु दिपेन्द्र र इन्द्रले गरि दिन्छन । अहिले पोखरा - जोमसोम र काठमान्डू - लुक्लाको हवाईमार्गमा यस्ता ५ वटा क्यामेराहरू संचालनमा छन् । अनि नेपाल नागरीक उड्ययन प्राधिकर��ले नेपालगंज - हुम्ला, जुम्ला, डोल्पा तिर पनि राखिदिने भनेको छ । यो कुनै आविष्कार र इनोभेसन हुँदै होइन । जसले पनि गर्न सक्ने काम हो । आविष्कार केन्द्रले त हवाईजहाज कम्पनीहरुलाई सेवा गरेको मात्र हो ।
यस्तो किसिमको जडान मैले आज भन्दा १३ बर्ष अगाडी पोखरा जोमसोम हवाईमार्गमा राखेको थिएँ तर त्यति बेला त्यो प्रबिधि कसैले पनि चलाएका थिएनन् किन भने त्यति बेला त्यो नौलो प्रबिधि थियो। धन्यबाद 🙏🙏���
नयाँ नयाँ काण्डको पर्दाफास । मालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज र उपाध्यक्ष बादलका छोरा प्रतीक थापाको सक्रियता ! https://t.co/OuDgv9zFdT
बिरामी शहर मा हिजो राति गोली चल्यो ढल्दै गर्दा
ज्ञानबहादुर ले भन्यो -राम
नरबहादुर-माओ
रामबहादुर-आलु
पोस्टमार्टम को रिपोर्ट आयो रामबहादुर को पेट खाली थियो