अमेरिकी सेनाद्वारा भेनेजुएलाका बहालवाला राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नु भेनेजुएला र यसका जनताको सार्वभौमिकतामाथिको नाङ्गो आक्रमण हो।
हामी यसको निन्दा गर्छौं!
The capture of Nicolas Maduro, the sitting president of Venezuela, by the US forces is a naked attack on the sovereignty of Venezuela and its people.
We condemn it!

यदि यो अन्तिम र सहि समयमा सहि कदम उठाइएन भने, राजतन्त्र अनुभव गर्ने जनसङ्ख्याको गिरावटसँगै यसको समर्थन कमजोर हुने जोखिम रहन्छ समयक्रमसँगै, राजतन्त्रको शासन अनुभव गरेका पुस्ताहरूको स्थान नयाँ पुस्ताले लिनेछ, जसले मात्र गणतन्त्रकालीन नेपाल देखेका छन् जस्को फलस्वरूप, नयाँ नागरिकहरू राजतन्त्र पुनःस्थापनाका विषयमा झन् सन्देहयुक्त हुन सक्छन् बिचार गरु @RabindraMishra@rrbartaula@RajendraLingden@dsjbrofficial@khusbu_oli@kunti_pokhrel
त्यसैले, राजतन्त्र पुनःस्थापनालाई वैध र व्यवहारिक बनाउन, हालैसम्म राजतन्त्रको स्थिरता र एकता अनुभव गरेका नागरिकहरूको उपस्थितिमा सक्रिय प्रयासहरू गर्नु आवश्यक छ।
नेपालको पहिचानको अभिन्न अङ्गका रूपमा राजतन्त्र राष्ट्रको स्थापना देखिनै रहिआएको थियो। पछिल्ला वर्षहरूमा यसको अन्त्य गल्ती हुनसक्छ भन्ने बुझाइ बढ्दै गइरहेको छ, जसका कारण राजतन्त्र पुनःस्थापनाका लागि आवाजहरू बलियो हुँदै गएका छन्। तर, यस्ता प्रयासहरूको वैधता र सफलताको आधार जनताको व्यापक संलग्नता र समर्थनमा निर्भर गर्दछ।
#जय_देश_जय_जय_नरेश 🇳🇵🇳🇵