@RamilaNepal7 अब छिटो भन्दा छिटो आयोगको प्रतिवेदन अनुसार खड्क प्रसाद वलीलाई मुद्दा चलाइयोस र गिरिबन्धु यती ओम्नी बतास भुटानी शरणार्थी काण्ड लगायतका काण्डको छानबिन गरी खड्क प्रसादलाई जेल हालियोस
`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l
डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !
एमालेको अब रणनीति आफ्नै गुण्डाहरु प्रयोग गरेर आफ्नै उम्मेदवार वा नेता माथी आक्रमण सम्म गरायर दोस अरुलाई लगाउने अनी सहानुभूतिको मत बटुल्ने त्यो नहुने अबस्थामा चुनाव बहिष्कार गर्ने
सरकारमा गय भ्रष्टाचार गर्ने दलाल तस्कर माफियाको लागी काम गर्ने सदनमा बिपक्षीले बिरोध गरे संसद बिगठन गर्ने, प्रतीपक्षमा रहे संसद अबरोध गरेर चल्नै नदीने पार्टी एमालेलाई नेपालमा औलो उन्मुलन गरेझैँ उन्मुलन गर्नुपर्छ तब देश बन्छ
प्रधानमन्त्री उम्मेदवार बिच पब्लिक डिबेडको बिषय छ तेसमा ३/४ पटक प्रधानमन्त्री भयर थोत्रा बकम्फुसे हावा कुरा मात्र गर्ने केपीको धेरै हावा कुरा सुनियो अँझै डिबेडको नाममा हावा कुरा सुन्न जरुरी छैन डिबेड नै गर्ने भय नयाँ अनुहारका उम्मेदवार गगन र बालेन बिच गराउँदा राम्रो हुन्छ
सरकारी उद्योग कलकारखाना कांग्रेसले बेच्यो भनेर उछितो काड्नु उपयुक्त छैन। बेचेर ठिक गरेको हो कांग्रेसले नत्र एमालेले चन्दा मागेर आफ्ना कार्यकर्ता भर्ती गरायर बन्द हड्ताल गरी गरी कामै नगरी तलब पचाउने काम गर्यो तेसको भार सरकारले थेग्नै नसक्ने भयपछी बेच्यो तथ्य यही हो