@RenuDahal1 सरकारले कुलमानलाई एमडिबाट हटाएर आफुपनि हट्ने निर्णय गरेको हो कि राजावादीको सपोर्टको लागि हो ????
दुइ तिहाई सरकारको प्वाँख उम्रेछ! बिनास काले बिपरित बुद्धि !
धन्यवाद सरकार, माओवादीको आन्दोलनलाई मलजल गरेकोमा !
राप्रपालाई सुझाव !
भन्नुहुन्छ पहिलेको भन्दा परिवर्तित राजा चाहन्छौं । त्यसोभए तपाईहरुले २०८४ मा गणतन्त्र वा राजतन्त्रको लागि माग गर्नुभएको जनमत संग्रहको सट्टामा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय ब्यवस्थाको लागि चुनाव गरौं ! त्यसैमा उठाए हुन्न तपाईंहरुका लोकप्रिय राजालाई ?
ठमेलमा प्रहरीमाथि सडकमै आक्रमण, यसलाई भनिन्छ गुण्डाराज, यसलाई भनिन्छ दण्डहीनता, यसलाई भनिन्छ अराजकता। सुनिन्छ, यि गुण्डाहरु फरार छन्, गुण्डागर्दी मुर्दाबाद।