@thapagk कुनै समय यो देखाउ ऊ देखाउ भने मान्छे को पालो आउँदो रहेछ सभापति पद पनि kanresh पार्टी पनि किन बेच wow मटन थापा अज पनि इमान्दार मनिड्नु पर्ने राजनीति गर्ने ले जे गर्दा पनि जनता हेरेर बस्नु पर्ने
Hon. Home Minister Sudhan Gurung met with Hon. Shri Amit Shah, Union Home Minister of India, on the sidelines of the First BIMSTEC Home Ministers’ Meeting in New Delhi today.
The meeting focused on strengthening bilateral security cooperation, coordination on border management, combating transnational crime, and enhancing disaster preparedness and response.
Hon. Minister Gurung expressed appreciation for India’s timely assistance following the recent floods and landslides in Nepal and emphasised advancing practical cooperation for the mutual benefit of both peoples, guided by sovereign equality, mutual respect and trust.
बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।
रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरैमा: तुईनबाट कर्णाली नदी तरेर विद्यालयमा पढ्न जाँदै हुम्लाको सर्केगाड स्थित रिप गाउँका विद्यार्थीहरु । बर्खाको बेलामा खोला उर्लिएर आउँदा डरले विद्यालय नजाने गरेको विद्यार्थीहरुले बताएका छन् । 😢
Photos. Herne Katha
हाम्रो देशमा आएको यस्तो विपत्तिलाई साथ सहयोग दिने हाम्रा प्रधानमन्त्री श्री बाले शाह ज्यू गृहमन्त्री सुदन गुरुङ ज्यू यहाँहरुको साथ र सहयोगको लागि हामी नेपाली आभारी छौ।
अहिले चाहिँ मलाई सरकार भएको अनुभव भइराखेको छ।
डेंगु फेरी सुरु भयो त अब फेरी नौटंकी नगर्ने रोड रोडमा चुना छर्केर बजेट नपचाउने कति बजेट छुट्याएको छ यो डेंगुको उपचारको लागि अब सुरु गर्ने हैन त समय आयो त
नेपालमा यस्तो परिवर्तन आउछ भनेर थाहा भएको भए त्यतिका बच्चाहरुको बलिदान व्यर्थ जाने थिएन। यो देशको स्थिति परिवर्तन गर्न भनेर जति पनि गरे अहिले लाग्दै छ यो सबै व्यर्थ भयो।