Be defensive and focus on protecting your capital if #NEPSE closes below today’s candle tomorrow. Don’t fall into FOMO and start booking profits if #NEPSE moves above 2815 from here. The point is, we are now in a high alert zone. Don’t get too excited about trading at this level.
नर्भिक अस्पताल तथा पेड कारागर प्रालि
हामीकहाँ हरेक अपराधमा पक्राउ परेकालाई अतिविशिष्ट कक्षमा विशेष सम्मान र थप विशेष आतिथ्यसहित सेवा दिइन्छ।
शुल्क: सुन, जग्गा वा अन्य तस्करी/अपराध हेरेर तय हुनेछ।
सुरक्षाकर्मीले धेरै राम्रो काम गरेछन। त्यसरी सानो पोकामा चिनी, तेल, साबुन जस्ता कुरा भरेर ल्याउने हो त? बोर्डरबाट त सून र तस्करीका सामान त्यो पनि गाडीमा हालेर पो कटाउने हो त। देशकै बेइज्जत गर्नेहरु लाई ठीक पारेछन ! स्याबास !!
🙏 @DilBhusanPathak@acharyapawan सर मेरो जिज्ञासा।
१. यो कार्यक्रम कान्तिपुर कै प्रडक्सन हो कि के हो?
२. लाज सरम घिन केहि लाग्दैन हो हजुरहरू डिसिजन मेकिङमा बस्नेलाई?
३. आफैले आफूलाई पत्रकार सोच्न सक्नुहुन्छ?
४. समय किनेर कार्यक्रम चलाएको हो भने मैले समय किनेर बुलु फिलिम चलाम?
श्री @PM_nepal_ सुविधा लिएर उपभोग गरेपछि समयमा भुक्तान नगरे ब्याजसहित तिर्नु पर्छ र देवानी संहीताले वित्तिय संस्थाबाहेकले वार्षिक १०%भन्दा धेर ब्याज लिन वर्जित छ। अनि पानी नदिने खानेपानी, बिजुली र यातायातले समयमा तिर्न नसक्दा विलम्ब शुल्क भनी लिने २५देखि ४००% चैँ मिटरब्याज हैन?🙏