@CoolSky_ डि जे केटा बाटो धुकेर छड्के हान्लान नि ! त्यै भिडियो बनाएर संञ्चालना हालिदिए भै गो ! किन कारबाही गरिरनु ;) तर्साउन नि हुने, प्रचारबाजी नि हुने ।
Poem written by Rashmi Rajya Laxmi Shah, daughter of Balkrishna Sama and wife of Jagat Prakash Jung Shah. Rashmi Rajya committed suicide in full bridal wear a day before Teej while in exile in Calcutta. Photo by Prof @annastirr /Nepal Picture Library.
सम्पूर्ण कार्यकर्ता, नेता तथा घण्टीमा आस्था राख्नेमा देश र जनता प्रति जिम्मेवार हुन, विधीको शासन पालन गर्न चेतना मिलोस् ।
प्रथम महाधिवेशन को यही शुभकामना !
**बजेट २०८३ पारित.
इतिहासले नेपाललाई फेरि एउटा दुर्लभ अवसर दिएको छ। सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रमशक्ति र अवसरको समान पहुँचका आधारमा नेपाललाई उच्च उत्पादकत्व, उच्च विश्वास र उच्च समृद्धिको मार्गमा अघि बढाउने यो केवल सरकारी कार्यक्रम होइन, आर्थिक रुपान्तरण सहितको राष्ट्रिय पुनर्जागरणको अभियान हो।
तर यो यात्राले हामीसँग केही गम्भीर प्रश्नहरूको जवाफ मागिरहेको छ, के हामी परिवर्तनको कठिन तर आवश्यक बाटो हिँड्न तयार छौं? के हामी अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन समृद्धिलाई प्राथमिकता दिन तयार छौं? के हामी यथास्थितिको सहजता त्यागेर सुधारको साहसिक मार्ग रोज्न तयार छौं? र सबैभन्दा महत्वपूर्ण- के हामी आफ्नै पुस्ताले नेपालको आर्थिक नियति बदल्न सक्छ भन्ने आत्मविश्वास राख्छौ? किनकि राष्ट्रको भविष्य सम्भावनाले होइन, सही समयमा लिइएका साहसी निर्णयहरूले निर्धारण गर्छ।
अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना
***
जर्मन राजदूतसँग प्रधानमन्त्रीका स्वकीयको अशोभनीय व्यवहार
@ameetdhakal writes:
https://t.co/YGlQERFKgI
गरिब विपन्नलाई हेर्नुपर्छ ।
दोजर लगाएर, पुनस्थापना केन्द्रमा लगेर, जग्गा दिने आश्वासन दिएर ।
निजीले १०% लाई दिने छुट कि सरकारले व्यवहोर्नु पर्ने कि त बाँकिका ९०% ले त हो ।
कुरा मिलाएर बुझौ ।
पपुररिस्ट सरकार !
अस्पतालको कूल शय्यामध्ये १० प्रतिशत विपन्न तथा लक्षित वर्गलाई अनिवार्य छुट्याउनु पर्ने सरकारी नीतिलाई निजी क्षेत्रले अस्वीकार गरेको छ । अस्पताल सञ्चालकले अस्पताल बन्द गरेर होटल खोल्ने चेतावनीसमेत दिएका छन् ।
#Onlinekhabar
Story by @pusparaj112
https://t.co/AYnqbBps3M
साउदीले रोजगरीको लागि सिपको प्रमाणपत्र आवश्यक गर्नु स्वागतयोग्य कुरा हो। बैदेशिक रोजगारी नै देशको कमाई खाने भाँडो सम्झने सरकारले यसलाई सहजीकरण गर्नुपर्ने हो।
अब हामीलाई, जुन काम पनि तोडफोड र हुलदङ्गा गरेर हुनसक्छ भन्ने परिसक्यो । देशको सरकार नै त्यसरी नै जो बनेको छ । #nepali
To Swarnim Wagle, with Love.
हामी गिरोह होइनौं, पत्रकार हौं। रामशरण महत र युवराज खतिवडाजस्ता ठूला अर्थशास्त्री मन्त्री हुँदा होस् या भरतमोहन अधिकारी, विष्णु पौडेल, जनार्दन शर्मा, वर्षमान पुनजस्ता शक्तिशाली मन्त्री हुँदा– प्रश्न गर्न छाडेनौं । 1/2
https://t.co/zJvTmqQWfW
@Online_khabar छानबिन समिति र प्रतिवेदन !
यति सस्तो शब्दहरु बनाइदिए !
बरखास्त ,पदस्थापन र पुननियुक्ति ठट्टा बनाइदिए ।
स्वाभिमान र आत्मसम्मान, कुन चराहरु हुन् ?
Turkish Proverb!
"When a clown moves into a palace, he doesn't become a King, The palace becomes a circus." 🤡🎪
#nepali
@setopati@unique_shres छानबिन समिति र प्रतिवेदन !
यति सस्तो शब्दहरु बनाइदिए !
बरखास्त ,पदस्थापन र पुननियुक्ति ठट्टा बनाइदिए ।
स्वाभिमान र आत्मसम्मान, कुन चराहरु हुन् ?
Turkish Proverb!
"When a clown moves into a palace, he doesn't become a King, The palace becomes a circus." 🤡🎪
#nepali
छानबिन समिति र प्रतिवेदन !
यति सस्तो शब्दहरु बनाइदिए !
बरखास्त ,पदस्थापन र पुननियुक्ति ठट्टा बनाइदिए ।
स्वाभिमान र आत्मसम्मान, कुन चराहरु हुन् ?
Turkish Proverb!
"When a clown moves into a palace, he doesn't become a King, The palace becomes a circus." 🤡🎪
#nepali