कस्तो नालायक प्रहरी हो, गाँजा तस्करी गर्नेलाई कम से कम तस्करी गर्न दिनुपर्छ नि। रोकेर सोधपुछ गर्न चेकजाँच गर्न नेपाली मिडिया छदैछ त।
.
बालेन सरकार राजिनामा दे
भारतलाई उसको छिमेकीले, 'तिमीहरूको सार्वभौमिकता र अखण्डतालाई हामीले पनि मिचेका छौं,दखल दिएका छौँ भनेर चुनौती दिनु चानचुने कुरा होइन। यो छेप्यास्त्र भन्दा पनि ठूलो प्रहार हो भारतको मुटुमा किला ठोक्नु सरह हो।बालेनले भारतलाई र भारतीयहरूलाई नजानिदो पाराले त्यति हसम्मको चुनौती दिएका छन