आजको सुन्य समयमा
सम्सदमा प्रस्तुत बिचार ---!
भाद्र २३–२४ को नरसंहार र विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको छ तर उक्त दस्तावेज अझै औपचारिक रूपमा सार्वजनिक नहुनु दुःखद र खेदपुर्ण छ । तुरुन्त सार्वजनिक गरी सम्सदहरु लाई उपलब्ध होस ।
भदौ २३ -२६ गते सम्मका हिंसात्मक घटनाको छानबिन गर्न माननीय लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ ?
२४ गते करिब १२ घण्टा नेपाली जनता अनाथ, राज्यविहीन र टुहुरा बनेका थिए । यस्तो कहिल्यै नदोहोरिने प्रत्याभूति नेपाली जनता चाहन्छन ।
यो दुबै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छल्छाम गर्ने काम नहोस, तुरुन्त सार्वजनिक गरि दोषीमाथि कानुनबमोजिम हदैसम्म को कडा कारबाही होस ।
@tikaramyatri क्रमभंगता हो र अनुचित छैन । सबैका आ-आफ्ना स्टाईल हुन्छन। बालेनले आफ्नै स्टाईल फलो गरेका हुन। संविधान विपरित केहि गरेका छैनन। आफैले तयार गरेको नीति तथा कार्यक्रम सुनिरहन किन पर्यो?
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धा गर्ने विषय होइन भाई हो । योग्य र स्वाभिमान भएका मानिस यो प्रतियोगितामा भाग लिंदैनन् । देशको प्रतिनिधित्व गर्दै विदेशमा राजदुत भएर जाने व्यक्ति केवल राजनीतिक नेतृत्व मात्र होइन है । https://t.co/TYQBkYHAuJ
चिन्ने भन्ने सन्दर्भमा कुरा गर्दा तत्सम शब्दहरू छुट्याउने आधारहरू निम्नानुसार छन् :
ञ, ण, श, ष, क्ष, त्र, ज्ञ अक्षर भएका शब्दहरू तत्सम हुन्।
‘ञ’ अक्षर भएका शब्दहरूमा – कञ्चन, व्यञ्जन, सञ्चय, वञ्चित, पञ्चभूत, पञ्चतत्त्व आदि।
‘ण’ अक्षर भएका शब्दहरूमा – लक्षण, कण, गण, शोषण, मणि, २
हो,डा.महत अहिले अल्जाइमर रोगबाट ग्रस्त हुनुहुन्छ।उहांमाथि लागेको आरोपको प्रतिरक्षा र पैरवी गर्ने स्थितिमा उहां हुनुहुन्न।
यसै पनि उहांमाथि यो मुद्दा लाग्नुपर्ने होइन।उहां भ्रष्ट होइन।डा.लोहनी,महेश आचार्यपछि उहां नेपालमा उदार अर्थतन्त्रको आर्किटेक्ट हो।आर्थिक सुधारको सूत्रधार हो।
राजीखुसी दिनेको राजीनामा!
रोइकराइ गरेर दिने रोइनामा!
फोहरी भएकोले दिने फोइनामा!
विचौलियानामा!
बाध्यनामा!
घोक्रेठ्याक्नामा गर्नेहरूको समेत नैतिकनामा भनेर आफ्नै आत्माको बदनामा नगरौँ त महात्मा!!!