कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!
खुशि सजिलै मिल्दैन कर्म गर्नुपर्दछ
कुरा बढि गरेर हुदैन काम गर्नुपर्दछ
घमन्ड अहंताले ईमेज बर्बाद पार्दछ
अरुले दिने कुरा बढि सुन्ने गर्नुपर्दछ
काम नगरी फल प्राप्त हुदैन कदापि
बिश्बास आर्जन गर्ने काम गर्नुपर्दछ
आबाज बुलन्द पार्न विचार दिनुपर्छ
ईमान्दार र निष्ठाबान बनी गर्नुपर्दछ