Out of expectations rush of the public in front of Deuti Bajai Gate in Pipira surkhet in order to support to upcoming election for candidate of prime minister Balen shah
जहानिया काणा साशन भन्दानि क्रु भयो बिधमान सरकार, राणा हरु ले शिक्षा दिन चाहादैन थिए भने यिनी हरु ले जन्ता लाई आफु बिरुद्ध बोल्न र एक जुट हुनु बाट रोकन सुचना दिन चाहादैन्न र त सामाजिक संजाल बन्द गराए र छाडे,
@Online_khabar अरु देश ले आफ्नो विवेक र क्षमता भए सम्म देश र जन्ता लाई बलियो बनाउदै विश्व लाई रर्साउछन जस्तै ईरान ले कतारमा रहेको अमेरिकी एयरोपोर्ट मा हम्ला गरि अमेरिका समेत लाई त्रसाई सक्यो यता हाम्रो सरकार जन्ता लाई तर्साउदै छ क्या गजब
@Shekharnc तपाईं को बिचार माहनछ देशलाई तपाईं जस्तो ब्यक्तिको खचोछ विधमान खोल भित्र बसेर केही हुने वाला छैन, सचिकै यो देशको मायाछ भने सोच्नुस पार्टी फेर्नुस र ८४ को चुनाबमा नयाँ शक्ति संग हाते मालो गर्दै चुनाबमा होमिनुस बहुमत ल्याउनुस र तपाईं हरुकै नेतृत्व मा सरकार गठन गर्नुस
@omnamosivaye भन्सार प्रमुख लाई रता रात गृह मा तान्नु पनि लोक तन्त्र र गणतन्त्र लाई जोगाउनकै लागि हो त? भन्दिनु परेन कसलाई जोगाउन हो? के बाध्यता आई पतेर हो?
@Mission__PM गगन तिम्लाई युवा नेता भन्नु धिकार रहेछ, कहिके MCC पास गराउदा चारपार्टा मोडेर थान्कोट कटाउनु भनेउ, खैकाहाछ ठगी गरेको प्रमाण? ७८अर्ब छाडेर ३करोडको पछि,तिमी नालाईक हौ कि हैनौ? तोमिले खाने तलब भत्ताको श्रोत के हो? जन्ता माथी कर थुपारेर जन्ताको पसिना चुस्ने तिमीहरु ठग है कि हैनौ?
@deependradc@sobita465 के को कानुन खै कानुन मानव तस्कर संग नाम जोडिएका आज मत्री छ्न, नक्कली डिभिर्स गरेर सहकारी ठगी गर्ने, ललिता निवस, ह्वाउट बडि, गिरि बन्धु काण्ड लाई किन कानुन ले देख्दैन? रबि लाई मात्र द्ख्ने कस्तो कानुन यो प्रतिशोध हैन ?