EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती
#ukeraa#kumarben#Balenshah
EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती https://t.co/DNS9rGmu5b
“प्रधानमन्त्रीको रिफ्लेक्सन कार्यालयमा पर्ने हो। पछिल्लो समय प्रधानमन्त्री भएकाहरू नै सुस्त गैर जिम्मेवार र भिजनहीन भएकाले अन्य मन्त्रालयमा पनि काम हुन सकेन।”
https://t.co/h9CUL74sFQ
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार निर्वाचित हुन सकेनन्।
प्रदेशका २६ वटै निर्वाचन क्षेत्र पुरुष सांसदले जितेपछि संसद्मा यस प्रदेशको प्रत्यक्ष महिला प्रतिनिधित्व शून्य भएको हो।
https://t.co/RlbovCjuc5
कूल ३३ लाख ८६ हजार ६८० मतदाता रहेको लुम्बिनीमा ५९.९१ प्रतिशत अर्थात् २० लाख २८ हजार ९६० मत खसेको थियो, जसमध्ये एक लाखभन्दा बढी मत बदर भएर १९ लाख ५६ हजार १०४ मत मात्र सदर भएको थियो।
https://t.co/xj0JuHF448
घनाबस्तीको ठिक बीचमा रहेको अति प्रज्वलनशील पदार्थको भण्डारण केन्द्रले सहरी संरचनालाई मात्र कुरूप बनाएको छैन, वरपरका हजारौं नागरिकको जनधन र जीवन सुरक्षामै गम्भीर जोखिम निम्तिएको छ।
https://t.co/LFBMvGFAVj
शहरी विकास मन्त्रालयका महाशाखा प्रमुख तथा सहसचिव नवराज प्याकुरेलका अनुसार विश्व बैंकको निर्णयसँगै परियोजना कार्यान्वयनको ढोका खुलेको छ।
https://t.co/vTlf7rfCet
सांसद पन्थीले उकेराको समाचारलाई ‘तथ्यहीन’ भने पनि फागुन २६ गते जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा दर्ता भएको उनले बुझाएको आधिकारिक विवरणले उनी आफैँले झुट बोलिरहेको पुष्टि गर्छ। उक्त विवरणको पुच्छारमा पन्थी आफैँले हस्ताक्षर गरेका छन्।
https://t.co/qRRKOSxeUa
केही वर्षअघिसम्म धान र गहुँ झुल्ने फराकिला खेतहरू अहिले विशाल औद्योगिक संरचना र गोदामहरूले ढाकिएका छन्। नयाँ उद्योगका बोर्ड र मालसामानको निरन्तरको आवतजावतले रुपन्देहीको आर्थिक स्वरूप द्रुत गतिमा रूपान्तरण भइरहेको छ।
https://t.co/p17lQRyq7q
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार दिउँसै अन्धकार भई हावाहुरीसहितको वर्षा भएको छ। सवारी साधनहरु दिउँसै बत्ती बालेर हिँडेका छन् भने हावाहुरीका कारण सवारी सञ्चालन प्रभावित बनेको छ।
तस्बिर: Bikash Parajuli/उकेरा
उकेराको चौथो वर्ष निडरताको वर्ष समान बन्यो। सत्यतथ्य पस्कन हामी राज्य वा गैर राज्य कुनै शक्तिसँग झस्किएनौ। को कति चर्चित छ हैन, उसले गरेको बदमासीको प्रमाणका आधारमा समाचार प्रकाशित गर्यौँ। न नक्कली आशा बाँड्यौ न नक्कली त्रास। https://t.co/QEIGwPv7Qy
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रदेश प्रमुखजस्ता विशिष्ट पदाधिकारीको सचिवालयमा बढीमा तीन जना मात्र कर्मचारी राख्न पाइने व्यवस्था छ। तर, घर्तीको सचिवालयमा १२ जना छन्।
https://t.co/PeFQfg1j6v