आफूलाई अरुसँग कहिल्यै नदाँज्नु, आफ्नो रुचि र क्षमताका आधारमा लक्ष्य बनाउनु ,
धैर्यता र मिहनेत सफल हुने सबै मान्छेसँग हुन्छ,
विद्यार्थीहरुसँग कुरा गर्दै अभिनेत्री अधिकारीले भन्नुभयो, ‘माध्यमिक तहमा अध्ययरत रहँदा आफूले कहिल्यै पनि अभिनेत्री हुन्छु भन्ने सोचेकी थिइँन ।
Inspirational: दक्षिण कोरियाबाट फर्कनु भएका दुई साथी रघुचन्द्र बंशी र अमिर निरौला साथै अफगानिस्तानबाट फर्कनुभएका छविलाल चौधरीले संयुक्त रुपमा मिलेर सुनसरीको प्रकाशपुरमा कृषि फार्म खोल्नुभएको छ जुन ४ कठ्ठाबाट सुरु भएको कृषि फार्म ११ बिघा पुर्याई उत्पादन भएका तरकारीहरु नेपालका विभिन्न शहर बजारहरुमा बजारीकरण गरि राम्रो आम्दानी गर्दै आउनुभएको छ। उहाँहरुको सो फार्ममा १८ जनाले प्रत्यक्ष रोजगारी पाउनुभएको छ भने उहाँहरु आफैं पनि खेतमा काम गर्नुका साथै उहाँहरुबाट कृषि कार्य सिक्नको लागि मानिसहरुको लाइन लाग्ने गरेको छ ।❤️
Pic and Story. Herne Katha