Announcement 2: अन्ततः हामी टिकट लिएर आएका छौँ ।🙏
तलको लिङ्कबाट टिकट लिन सक्नुहुन्छ है ।🎶🎤🎧
TicketLink:
https://t.co/ma0em9bfhV
UJJWAL SAAGAR LIVE with the BAND
Location: Moksh, Jhamiskhel, Lalitpur
Date- Saturday, 19 April 2025. ( बैशाख 6 शनिवार )
Time- 7:00 PM onwards.
मदन लिम्बू लेख्छन्–
३० वर्षको अवधिमा देश र समाज मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्यो। ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो 'तन्केर' ८० हजार किलोमिटर छ। डेमागगहरू त्यो कुरा गर्दैनन्।
https://t.co/oqVMqoLNw3
प्रियजन!
Nepal Literature Festival @Nepallitfest को पहिलो दिन Ujjwal Saagar र @Nawarajpoet दाजुको काव्यिक तथा सांगितीक प्रस्तुति रहने छ ।
सबैलाई निम्तो छ है!
प्रवेश निशुल्क छ ।
सकेसम्म चाँडोआएर रजिस्टर गर्नु होला है! म अभ्यासमा लागेँ । ☺️☺️,
१. यो कार्यक्रममा सबैभन्दा सुरुमा आएर नाम दर्ता गराउने १० जना दर्शकलाई @Nepallitfest को तर्फबाट उपहारस्वरुप 'सगरमाथाको गहिराइ' प्रदान गरिनेछ। (कविको हस्ताक्षरसहित 😊)
२. तपाईं @Ujjwalsaagar को कुन गीत र मेरो कुन कविता सुन्न चाहनुहुन्छ ?
३. कार्यक्रममा प्रवेश नि: शुल्क
'सबै जिज्ञासा मेटाउने गुरुजत्तिको अर्को खँदिलो पुस्तक छैन जो कागजका पानाहरूमा होइन, मान्छेको काय, वाक् र चित्तमा आएको हुन्छ । त्यसैलाई हामी गुरु भन्छौं ।'
– छोग्याल रिन्पोछेसँग किताब वार्ता :
@Bodhighanashyam https://t.co/n6KTYv3foN
शैलीका छेत्री लेख्छिन्– प्रेम ऊर्जाको त्यो आगो हो, जो एकपटक निभेपछि पहिलेझैं सल्काउन गाह्रो पर्छ । प्रेम एक ऊर्जा हो, जो न आफैं सिर्जना हुन्छ न त्यसलाई नष्टै गर्न सकिन्छ । तर, त्यो ऊर्जा एक मुटुदेखि अर्को मुटुसम्म प्रसारचाहिँ गर्न सकिन्छ ।https://t.co/ZIfAMF4SxK
सरला गौतम लेख्छिन्- महाभारत कथामा माधवीको शौभाग्य उनको रुप र मातृत्वको तागतमा खोजिएको छ । परम्परागत संरचनाको खोलमा उकुसमु��ुस माधवी जीवनभर स्वतन्त्र अस्तित्वको खोजमा छिन् । खोज्दा–खोज्दै स्वयं स्वतन्त्रताको परिभाषा बनेर उभिन्छिन् ।
https://t.co/LQElGsQdFV