पुर्व युवराज पारस शाहले विमानस्थलमा डिउटिमा खटिएका प्रहरी नायव उपरीक्षकमाथी हातपात गरेका छन। पारसलाई पक्राउ गरी तत्काल कार्वाही गरियोस @NepalPoliceHQ गणतन्त्रमा राजतन्त्रको ध्वास अब चल्दैन हेक्का होस! यस्ता नसेहरुको जयजयकार गर्ने भाडाका टट्टूहरुलाई देख्दा झन दायाँ जागेर आउछ।
#मैले_कुरो_बुझ्न_नसकेको
कतिपय चाडपर्वहरुमा प्रदेश सरकारले विदा दिने तर सोही प्रदेश स्थित कतिपय सरकारी कार्यालयमा विदा नपाईने । के कति कारणले स्थानिय र केन्द्र सरकारको तालमेल नमिलेको हो या के भएर हो यस्तो स्थिति आई... https://t.co/RYNhuPTK3l
#NHRC_को_अभियान
महिला हिंसा न्यनिकरण, मानव अधिकारको संरक्षण एवं सुरक्षाः नेपाल प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियान राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीको सहकार्यमा प्रदेश नं. ७ को कंचनपुर जिल्लाबाट शुरु... https://t.co/hj1uDTpCM2