@Nirmaladhakal44 यस्ता यस्ता tiktok को शब्दहरुले त हो अहिले को बालबालिका मा पनि त्यस्तै असर पर्छ !त्यहि भनाइ हरुमा tiktok बनाउछ्न !कति मान्छेहरु बिग्रेको छ्न
अब फेरि नेपालमा हुदैछ राजनीतिको business ठुलो !
अहिले मक्ख पार्दै हात जोड्दै आएपनि तिनले गर्दैनन कसैको भलो !!😏😎
कति नेता ज्यु हरुले कति लगानी गर्दै भोट किन्दै हुनुहुन्छ होला !
खल्तीबाट पैसा तानि नोट गिन्दै हुनुहुन्छ होला !!🤔
🙏
🇳🇵🇳🇵(✍️😔😔✍️tika )
@nishaoli छोरि पनि दिने दाइजो नि दिने कस्तो परम्परा बनाएछ्न !
हुन त छोरि लाइ दुख न होस भनेर यस्तो सस्कार बनाएको होला तर यो एउटा कुप्रथा जस्तो भएको छ !
मधेसी समुदाय मा त झन तोकि तोकि दाइजो माग्ने चलन छ 😥